Showing 241-250 of 416 items.
भदौ १२, २०७९
सपना र सफलता (एक चर्चा)

एउटा मानिस जब कुनै महत्वप”र्ण काम गर्न थाल्छ, धेरै मानिसहरु त्यो काम सफल भएको देख्न मन पराउँदैन रहेछन् । मान्छेहरु त यतिसम्म चियो गर्छन कि गएृराति यो ...

भदौ ६, २०७९
पार्टीले विश्वास गरे जनताको मन जित्न सक्ने मनोबलका साथ जनतामा जाने अठोट जाहेर गर्दछु

-मोहम्मद जाकिर हुसैनसन्दर्भ सुनसरी माओवादीः बहुदलीय प्रणालीमा राजनीतिक पार्टीहरूबीच एकता, सहकार्य र गठबन्धन हुनु सामान्य कुरा हो । तर, गठबन्धनको भरमा ...

साउन ३, २०७९
इटहरीका व्यवसायीको उद्योग वाणिज्य संघलाई प्रश्नः एक छाक मासुभात खानकै लागि सदस्यता नवीकरण गर्नुपर्ने ?

एमजी गुरागाईँ (महेन्द्र)उद्योग वाणिज्य संघ इटहरी सुनसरी, नेपालको उद्योग वाणिज्य संघ छाता संगठनको कान्छो संगठनको रुपमा चिरपरिचित नाम हो । यस संघको आउँद ...

साउन २, २०७९
नेपाली समाज, अर्थतन्त्रको वर्तमान अवस्था र माक्र्सवादी दृष्टिकोण

महेश अधिकारी (बर्बरिक)१. अन्तर्राष्ट्रि परिस्थिति र वर्तमान अवस्थाको विश्लेषणः  विश्वमा श्रम र पूँजीबीच,साम्राज्यवाद र तेस्रो विश्वका बीच, स ...

साउन १, २०७९
प्रिय ताराः हजारौं माइल टाढाबाट स्मृतिमा

शेरबहादुर परियार, धरान (हाल यूरोप) परिस्थिति र अवस्था यस्तो भइदिन्छ कि कहिलेकाहीँ कल्पना नै नगरेको विषयले (घटनाक्रमले) मन–मष्तिष्कलाई खल्बल्याइदि ...

असार २९, २०७९
हर्क साम्पाङ अ रिभोलुसन ?

-सुविन विश्वकर्मामुलुकमा यतिबेला सबैको ध्यान गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरेका जनप्रतिनिधिहरूतिर छ । मूलकमा यतिब ...

वैशाख ५, २०७८
स्मृतिमा राम धामीः स्वर्गमा संगीतालय खोल्ने संगीतकर्मी...!

-गणेश खड्का “मरेपछि स्वर्ग या नर्क कहाँ पुगिन्छ थाहा छैन । तर, जहाँ पुगे पनि त्यहाँ सङ्गीत नै सिक्न–सिकाउन पाए हुन्थ्यो । म त स्वर्गमा पन ...

माघ १३, २०७७
सर्वोच्च अदालतले संसद विघटन सदर गर्न सक्ने आधार यस्ता छन्

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको तर्क गरिरहेका छन् । दलका नेता, ना ...

माघ १२, २०७७
विवेक बन्धकी राखेका लम्पट कार्यकर्ता यो देशको प्रगतिका बाधक

भीमार्जुन आचार्यसंविधान र कानुनका दृष्टिले नेपाल अन्य देशको तुलनामा कमजोर छैन, बरु माथि नै छ । नेपालमा वि.सं. १९९७ सालमा शक्तिपृथकीकरण सिद्धान्त स्थाप ...

कार्तिक २६, २०७७
कस्तो कांग्रेस, कसको नेतृत्व

राम बहादुर बस्नेत  नेपाली भूमिमा सम्पन्न परिवर्तनका प्रत्येक निर्णायक एवं लोकतान्त्रिक आन्दोलनहरुको सफल अगुवाइ गरेको पार्टी नेपाली कांग्रेस आफ्न ...