Showing 3,831-3,840 of 3,957 items.
असोज १६, २०७५
कोशी गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क बीमा गर्ने

इनरुवाः सुनसरीको कोशी गाउँपालिकाले विपन्न, दलित तथा जनजाति परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिने कार्यक्रम ल्याएको छ । चालु आर्थिक वर्षमा ५ सय परिव ...

असोज १५, २०७५
युएन कलेजमा नवआगन्तुक विद्यार्थीलाई सम्मान

धरानः धरान–१६ मा रहेको युएन नवोदय कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गरेको छ । केही दिनअघि सम्पन्न अतिर ...

असोज १३, २०७५
बीपी मेडिकोको निःशुल्क शिविरमा ५ दर्जनले लिए लाभ

इटहरीः मानसिक तथा नशा रोगीका लागि बीपी मेडिको एण्ड स्वास्थ्य उपचार क्लिनिकले गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६० जनाले स्वास्थ्य जाँच गराएका छन् । क् ...

असोज १३, २०७५
पूर्वमै हुन्छ मुटु रोगको सफल उपचार

  विराटनगरः निजी लगानीमा खुलेका विराटनगरका अस्पतालमा मुटु रोगको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतमा बिरामीको चाप बढ्न थाल ...

असोज १२, २०७५
मृगौलापीडित पत्रकारको उपचारको लागि धरानमा चलचित्रको च्यारिटी–शो

धरानः मृगौलापीडित पत्रकार तथा रङ्गकर्मी प्रवीण राईको उपचार सहयोगार्थ धरानमा चलचित्र ‘५ इडिएट’ को च्यारिटी–शो गरिने भएको छ । ग्लोरी ...

असोज ११, २०७५
आफूलाई हेर्ने दृष्टिकोण बदल्न फर्मासिस्टहरूको अनुरोध

इटहरीः राज्यको नियमनकारी निकायबाट फर्मसिस्टहरूलाई हेर्ने दृष्टिकोण कमजोर भएको औषधी क्षेत्रसँग नजिक रहेका व्यवसायी तथा विद्यार्थीहरूले गुनासो गरेका छन् ...

असोज १०, २०७५
स्थानीय सरकारले बुहारी पढाउन थाल्यो

ओखलढुङ्गाः जिल्लाको खिजिदेम्बा गाउँपालिकाले बुहारी पढाउने अभियान थालेको छ । गत आर्थिक वर्षमा ९ विद्यार्थी पढाएको गाउँपालिकाले यस वर्ष पनि शिक्षाको पहु ...

असोज १०, २०७५
बराहक्षेत्रको विद्यालयमा शुरु भयो बाली विज्ञान अध्यापन

कालाबञ्जार: कृषिको उर्वर भूमिको रूपमा परिचित सुनसरीमा बाली विज्ञान विषय अध्यापन गराउन शुरु गरिएको छ । एक स्थानीय तह एक प्राविधिक शिक्षालयको राष्ट्रिय ...

असोज ९, २०७५
विश्वविद्यालय प्रादेशिक रूपमै अगाडि बढ्छ: शिक्षामन्त्री पोखरेल

इटहरीः सङ्घीय संरचनाअनुसार अब विश्वविद्यालयलाई प्रादेशिक रूपमै अगाडि बढाइने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयमा विकेन्द्रीकरणको ...

असोज ९, २०७५
विद्यार्थीहरूलाई ट्राफिक सचेतना

धरानः विद्यार्थीहरूलाई ट्राफिक सचेतना गराउने उद्देश्यले धरानमा ‘सुरक्षा र ट्राफिक नियम’ सम्बन्धी विचार गोष्ठी सोमबार सम्पन्न भएको छ । स्व ...