Showing 4,031-4,040 of 4,371 items.
मंसिर १०, २०७५
रेमिट्यान्स सदुपयोग गराउने काम ‘समृद्धि’ ले गर्दैछः टङ्क दुलाल

इटहरीः दातृ निकायको सहयोगमा नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घले सञ्चालन गर्ने कृषि उद्यम केन्द्र अन्तर्गतको समृद्धि कार्यक्रमका लागि टङ्क दुल ...

मंसिर १०, २०७५
ट्याङ्करबाट २ हजार ५ सय लिटर तेल हराएको विषयमा छानबिन शुरु

विराटनगरः भारतको बेरौनीबाट डिजेल भरेर नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगर आएको ट्याङ्करबाट इन्धन हराएको विषयमा छानबिनका लागि गठित समितिले काम ...

मंसिर १०, २०७५
धनकुटाको फोेहोर व्यवस्थापन खर्च गँड्यौलाले घटाउँदै

धनकुटाः सामान्यत गँड्यौला भन्नेबित्तिकै पmोहोरी जीव भनेर मानिसहरू यसबाट टाढै बस्न रुचाउँछन् । धेरैलाई थाहा नहुन सक्छ, गँड्यौलाका कारण घरबाट निस्कने पm ...

मंसिर ९, २०७५
बैंकर्स सङ्घले गर्याे तेह्रथुमको म्याङलुङमा वित्तीय साक्षरता कार्यक्रम

तेह्रथुमः नेपाल बैंकर्स सङ्घको आयोजना र एनआइसी एसिया बैंकको सहयोगमा तेह्रथुमको म्याङलुङमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । बैंकले प ...

मंसिर ९, २०७५
धनकुटाका 'एभोकाडो' किसान भन्छन् 'याे त पैसा फल्ने बाेट रहेछ'

धनकुटा: धनकुटा नगरपालिका वडा नम्बर ३ का गोपाल वाग्ले कृषि विकास कार्यालयमा सहयोगीको रूपमा काम गर्थे । कार्यालयमा आएका एक विदेशी पाहुनाले अनौठो फल खाए ...

मंसिर ९, २०७५
आगलागीपीडितलाई लायन्सको सहयोग

इटहरीः मोरङको सुन्दरहरैंचा–७ निवासी आगलागीपीडित गोविन्द दुलालको परिवारलाई लायन्स क्लब अफ सुन्दरदुलारीले आर्थिक सहयोग प्रदान गरेको छ । क्लबका अध ...

मंसिर ८, २०७५
यसरी बिजुलीमा आत्मनिर्भर बन्दैछ सङ्खुवासभा

सङ्खुवासभाः पूर्वी पहाडी जिल्ला सङ्खुवासभा बिजुलीमा आत्मनिर्भर बनेको छ । बर्खाको समयमा आफ्नै जिल्लामा उत्पादन भएको बिजुली बढी हुने गर्दछ र छिमेकी जिल् ...

मंसिर ८, २०७५
धनकुटालाई एभोकाडोको राजधानी बनाइने

धनकुटाः एशियामै पहिलो पटक धनकुटामा एभोकाडो महोत्सव शुरु भएको छ । सो महोत्सवको सङ्घीय प्रतिनिधि सभाका सांसद राजेन्द्र राईले उद्घाटन गरे । महोत्सव उद्घ ...

मंसिर ८, २०७५
आज धनकुटामा एभोकार्डो महोत्सव हुँदै

इटहरीः नेपालमै पहिलोपटक धनकुटामा आज एभोकार्डो महोत्सव हुँदैछ । अत्यन्तै पौष्टिक र अन्त्यन्तै स्वास्थ्यवद्र्धक फल एभोकार्डोको प्रबद्र्धन गर्न महोत्सव ग ...

मंसिर ७, २०७५
गरिमाको रक्तदान कार्यक्रममा १ सय १० पिन्ट रगत सङ्कलन

इटहरीः गरिमा विकास बैंक लिमिटेड शुक्रबार देखि १२ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो बाह्रौ वार्षिक उत्सवको अवसर पारी शुक्रबार इटहरी र विराटनगरमा ...