Showing 3,911-3,920 of 4,371 items.
पुस ७, २०७५
फोहोरबाट पेट्रोलियम पदार्थ बनाउने तयारीमा प्रदेश सरकार

विराटनगरः प्रदेश १ मा फोहोरबाट पेट्रोलियम पदार्थ निकालिने विषयमा सम्भाव्यता अध्ययन हुने भएको छ । भारत भ्रमणमा रहेका प्रदेश नं १ का सामाजिक विकास मन् ...

पुस ७, २०७५
इटहरी–२ को पासाङमार्गमा कल्भर्ट निर्माणमा ठेकेदारको लापरवाही

इटहरीः इटहरी–२, आँपगाछीस्थित पासाङमार्गमा निर्माणाधीन कल्भर्टमा लापरवाही भएको पाइएको छ । ‘नमु निर्माण सेवा’ले निर्माण गर्दै गरेको उक ...

पुस ६, २०७५
विराट एक्स्पो उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले भने, ‘विराटनगरमा अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्र बन्छ’

विराटनगरः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताएका छन् । मोरङ व्यापार सङ्घ ...

पुस ६, २०७५
पाँचथरमा पहिलो व्यावसायिक र्याफ्टिङ सञ्चालन गर्ने तुम्बापो भन्छन्ः कलकत्ताबाट आएर पनि र्याफ्टिङ गरे

तमोर भ्याली ट्राभल्स टुर्स एण्ड ट्रेकिङ प्रालिले मंसिर पहिलो हप्तामा शुरु गर्याे मेची क्षेत्रमा पहिलो व्यावसायिक र्याफ्टिङ । दीपेन्द्र तुम्बापोले नेतृ ...

पुस ६, २०७५
भोजपुर–विराटनगर उडान २ सातादेखि अवरुद्ध

भोजपुरः विराटनगरबाट भोजपुरमा भइरहेको नियमित उडान २ साताअघिदेखि अवरुद्ध हुँदा हवाइ यात्रु मारमा परेका छन् । जाडोका कारण मौसममा खराबी आएपछि करीब १५ दि ...

पुस ६, २०७५
देउसी खेलेको पैसाले सडकमा सौर्यबत्ती जडान

इटहरीः मोरङको सुन्दरहरैंचा– ५ मा रहेको प्रभात सांस्कृतिक समूहले देउसी खेलेर सङ्कलन गरेको रकमबाट सडकमा सौर्यबत्ती जडान गरेको छ । पूर्वपश्चिम राज ...

पुस ६, २०७५
मेची पर्यटन महोत्सव शुरु

इलामः ५० हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाम सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ शुरु भएको छ । इलाममा आयोजना भएकामध्ये हा ...

पुस ५, २०७५
इलामको महालक्ष्मी बन्यो मोटरसाइकल विजेता

विराटनगरःअन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको ‘अन्नपूर्ण पोस्ट् उज्ज्वल भविष्यःउपहार जितिन्छ अवश्य’ वार्षिक ग्राहक योजनाको दोस्रो मोटर ...

पुस ५, २०७५
तातिँदैछ प्रदेश १ मा अन्तर्राष्ट्रिय विमानस्थलको बहस

इटहरीः प्रदेश नं १ मा अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो भएको भन्दै सर्वत्र बहस शुरु भएको छ । सर्वप्रथम औपचारिक रूपमा गत मंसिर २४ गते नेपाल कम्युनिष्ट ...

पुस ५, २०७५
फुटपाथका व्यापारी खेद्दै इटहरीको नगर प्रहरी

इटहरीः इटहरीको फुटपाथमा जाडोको तयारी कपडा बेच्ने व्यापारीलाई नगर प्रहरीले हटाएको छ । विशेष गरी अन्य पसल बन्द हुने दिन अर्थात् बिहीबार इटहरीको धरानलाइ ...