Showing 3,531-3,540 of 4,069 items.
पुस २९, २०७५
काबेलीको ३५ प्रतिशत बोनस सेयर पारित

धनकुटाः काबेली विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयर सदस्यलाई ३५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । शनिबार धनकुटामा भएको बैंक ...

पुस २८, २०७५
इटहरीको रात्रिकालीन बजार: सफ्टवेयरको काम भर्खर शुरु हार्डवेयरको शुरुवात कहिले हुने ?

इटहरीः चालु आर्थिक वर्षको लागि गत असारमा नै भएको नगरसभाबाट इटहरीमा रात्रिकालीन बजार लगाउन बजेट छुट्टिएको थियो । स्थानीय व्यवस्थापिका अर्थात् नगरसभाले ...

पुस २७, २०७५
सन्तानले समेत कृषिमै सम्भावना देखून् भन्ने चाहना गर्ने यी हुन् धनकुटाका युवा किसान

धनकुटाः धनकुटाको तत्कालीन कुुरुलेतेनुपा गाविसलाई धनकुटाको कर्णाली भनेर चिनिन्छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका विभिन्न समस्या देखाउँदै अवसर ...

पुस २७, २०७५
झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली पर्यटन महोत्सव हुँदै

झापाः प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशिय ...

पुस २७, २०७५
फ्याँकिएका कागजबाट यसरी कलम बनाउँदैछन् दमकका युवा उद्यमी

दमकः दमक नगरपालिका–४ का निर्मल दाहालले कागजबाट कलम उत्पादन गर्न थालेका छन् । उनले घरमै सगरमाथा कलम उद्योग खोलेर विगत ६ महिनादेखि व्यावसायिक उत्प ...

पुस २७, २०७५
सनराइज बैंकका एकसाथ ६ वटा प्रादेशिक कार्यालय स्थापना

इटहरीः सनराइज बैंकले आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका ६ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले प्रदे ...

पुस २६, २०७५
मोरङका ६ सांसदले घरभाडा नलिँदा राज्यकोषबाट मासिक ९० हजार जोगिँदै

इटहरीः प्रदेश १ का ९३ जना सांसदहरूमा ६ जना सांसदहरूले घरभाडा नलिएर राज्यकोषको मासिक ९० हजार जोगाइरहेका छन् । मोरङ जिल्लाका ६ जना सांसदहरूले घरभाडा नलि ...

पुस २६, २०७५
तरहरामा बजार अनुगमन, म्याद गुज्रेका सामान बेच्ने गरेको खुलासा

इटहरीः इटहरी–२० तरहराको बजार क्षेत्रमा म्याद गुज्रेका पेय पदार्थ बेचबिखन भएको फेला परेको छ । बुधबार इटहरी उपमहानगरको टोलीले गरेको बजार अनुगमनका ...

पुस २६, २०७५
पाँचथरका सबै स्थानीय तहमा पुग्यो बैंकिङ सेवा

पाँचथरः सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । ब ...

पुस २६, २०७५
सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घले व्यापार मेला लगाउने

इटहरीः सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घले फागुन २ देखि ११ गतेसम्म सुन्दरहरैंचा एक्स्पो गर्ने भएको छ । आयोजकका अनुसार साजीलाल मावि गछियाको जग्गामा सु ...