X
Showing 3,501-3,510 of 4,335 items.
वैशाख ११, २०७६
पर्यटकीय क्षेत्रमा सपिङ गर्ने ठाउँको अभाव देखेर भेडेटारमा शाखा शुरु गर्न लागेका हौँ

धरानः अन्तर्राष्ट्रिय स्तरमा फैलिएको नेपालकै प्रतिष्ठित व्यापारिक संस्था वराह ग्रुप (वराह ज्वेलरी इन्ड्रष्ट्रिज प्रालिले प्रसिद्ध पर्यटकीय स्थल भेडेटा ...

वैशाख १०, २०७६
भोजपुरमा प्रहरी कार्यालय नजिकको पसलको लकर प्वाल पारेर सुन र नगद चोरी

भोजपुरः सोमबार राती भोजपुर बजारस्थित एक पसलमा लकर फोरेर सुन र नगद चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयबाट करिब १ सय मिटर टाढा रहेको बुद्ध धातु उद्योग ...

वैशाख १०, २०७६
खानेपानी संस्थाको आयोजनामा प्लम्बिङ तालीम शुरु

झापाः काँकरभिटा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा आइतबारदेखि प्लम्बिङ तालीम शुरु भएको छ । ३ महिनासम्म सञ्चालन हुने सो तालीमको मेचीनगरकी उ ...

वैशाख १०, २०७६
सामुदायिक भवन निर्माणार्थ लगाइएको पुराणमा साढे ३० लाख रुपैयाँ सङ्कलन

इटहरीः सुनसरीको इटहरी–२ शान्तिनगरमा सामुदायिक भवन निर्माणको लागि लगाइएको पुराणबाट ३० लाख ५७ हजार रुपैयाँ सङ्कलन भएको छ । शान्तिनगर देवीथानमा अ ...

वैशाख ९, २०७६
गोरखाको उपहार धरानकी नितुलाई

धरानः गोरखा डिपार्टमेन्ट स्टोर प्रालिको ग्राहक बम्पर योजनामा धरानकी नितु राईले यामाहा कम्पनीको स्कुटी हात पारेकी छिन् । शनिबार सार्वजनिक गरिएको उपहार ...

वैशाख ९, २०७६
उद्योग वाणिज्य सङ्घ इटहरीको चुनाव प्रसङ्ग: यस्तो छ, पौडेल समूहका उम्मेदवारको नालीबेली

इटहरीः आफ्नो व्यावसायिक यात्रामा बढी समय मोरङका विभिन्न स्थानमा समय बिताइरहेका इटहरी निवासी उद्योग वाणिज्य सङ्घ इटहरीका वर्तमान सदस्य समेत रहेका भीमबह ...

वैशाख ९, २०७६
राजमार्गले जोडिँदै हिमाल र पहाड

धनकुटाः तराई– मधेसका जिल्लासँग पहिलेदेखि नै जोडिएका पूर्वका पहाडी र हिमाली जिल्ला सडक सञ्जालमार्फत एक आपसमा भने भर्खर जोडिने क्रममा छन् । मध्य प ...

वैशाख ८, २०७६
इटहरीमा उद्योगी–व्यापारीलाई लाग्यो चुनाव, विष्ट समूहका उम्मेदवारको नालीबेली

इटहरी: उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन आउन अभैm दुई महिना बाँकी छ तरनिर्वाचनकोवातावरण उपमहानगरभरि तातिएको छ । दुईसमूहका उम्मेदवारहरू आ–आफ्न ...

वैशाख ७, २०७६
मुख्यमन्त्रीद्वारा भोजपुरमा साढे १३ करोडको सडक कालोपत्रे शिलान्यास

भोजपुरः भोजपुर सदरमुकामदेखि एयरपोर्ट जोड्ने सडकको कालोपत्रेको आज प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् । प्रदेश सरकारको यसै आ ...

वैशाख ६, २०७६
औद्योगिक ग्राममा ९ देखि १५ प्रतिशतसम्म पार्क र हरियाली क्षेत्र हुनैपर्ने

इटहरीः अब हरेक प्रदेशमा घोषणा हुने नयाँ औद्योगिक ग्रामहरूमा ९ देखि १५ प्रतिशतसम्म पार्क र हरियाली क्षेत्र हुनुपर्ने नियम लागू हुने भएको छ । नेपाल सरका ...