X
Showing 361-370 of 4,128 items.
चैत १२, २०८०
भेटरिनरी अस्पतालको बजेटमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवल ...

चैत ९, २०८०
एक घण्टामा श्रम स्वीकृति दिन असम्भव

काठमाडौँः  श्रम स्वीकृति दिने जिम्मा पाएको वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय तथा श्रम कार्यालयहरूले हालको सफ्टवेयरबाट एक घण ...

चैत ९, २०८०
जलसङ्कट समाधान गर्न जलाधार क्षेत्रको संरक्षण गरौँः राष्ट्रपति

इटहरीः  राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण ...

चैत ७, २०८०
घर छाडेर सहर पस्नेभन्दा बिदेसिने दोब्बर

इटहरीः नेपालमा घर छाडेर सहर पस्नेभन्दा बिदेसिने दोब्बर रहेका पाइएको छ । यस्तै, महिला परिवारमुली भएका परिवारको संख्या र अनुपात पनि क्रमशः बढ्दै गएको दे ...

चैत ७, २०८०
आठ महिनामा एक खर्बको निर्यात

काठमाडौँः नेपालले आठ महिनामा ९साउनदेखि फागुनसम्म० एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा प ...

चैत ७, २०८०
प्रमुख प्रशासकीय अधिकृतलाई लगाम लगाउन विधेयक प्रस्ताव

इटहरीः  स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई तीनै तहका सरकारले लगाम लगाउने भएको छ । प्रशासनिक सङ्घीयता कार्यान्वयनमा तीनै तहको सरकारको भूमिका ...

फागुन ६, २०८०
मेलम्ची आयोजनामा भ्रष्टाचारः पूर्व सचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्व सचिवहरूसहित १५ जनाविरुद्ध आइतबार विशेष अदालतमा ...

फागुन ६, २०८०
काठमाडौंमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौँः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँको संयुक्त आयोजनामा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८० श ...

फागुन १, २०८०
विकास बजेट बढी भएका मन्त्रालयमा न्यून खर्च

काठमाडौँः  चालु आर्थिक वर्ष २०८०र८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर् ...

फागुन १, २०८०
ओरालो लाग्दै एनआईसी एसिया बैंक

काठमाडौंः एनआईसी एसिया बैंकको वित्तीय अवस्थामा नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागले गहन अनुसन्धानपश्चात् कारबाहीको तयारी गरेको छ । अन्तिम चरणमा पुगे ...