Showing 5,251-5,260 of 12,402 items.
असोज २९, २०७७
कोरोना संक्रमणका कारण वीपीमा मृतकको संख्या बढ्दै थप ४ जनाको मृत्यु

 इटहरी : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा धरान र इटहरीका महिला छिन् ...

असोज २९, २०७७
बीपी प्रतिष्ठानमा इटहरीकी एक महिलासहित पाँच संक्रमितको मृत्यु

इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा इटहरीकी एक महिलासहित पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु ...

असोज २९, २०७७
विराट नर्सिङ होमको लापरबाहीका कारण कोरोना संक्रमित महिलाको मृत्यु

इटहरीः मोरङको विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा अस्पतालको लापरबाहीका कारण एक जना कोरोना संक्रमित महिलाको उपचार अभावमा मृत्यु भएको छ ...

असोज २९, २०७७
बीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा हिजो बेलुका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु ...

असोज २८, २०७७
प्रदेश १ मा ४४५ कोरोना संक्रमित थपिए

इटहरीः प्रदेश १ मा आज ४४५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगको विराटनगरमा १०९, सुन्दरहरैचामा ३२, रंगेलीमा १६, पथरीशनिश्चरेमा ९, सुनबर्षीमा ६, बुढ ...

असोज २८, २०७७
सुनसरीमा हालसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु

इटहरीः सुनसरीमा कोरोना संक्रमणका कारण हालसम्म ३५ जनाले ज्यान गुमाएका छन् । धरान र इटहरीमा संक्रमण तिव्र भएसँगै जिल्लामा मृतकको संख्या ३५ जना पुगेको ह ...

असोज २८, २०७७
झापामा एक युवकको शव फेला, अनुसन्धानका लागि धरानबाट कुकुर मगाइयो

इटहरीः झापाको कन्काई नगरपालिका ३ स्थित सुरुङ्गा खोलामा रहेको बाँसघारीमा आज बुधबार बिहान एक युवकको शव फेला परेको छ । शव फेला पर्नेमा सोही ठाउँ बस्ने २ ...

असोज २८, २०७७
आफ्ना कर्मचारीको मृत्युपछि सहकारीद्वारा ऋण मिनाहा

इटहरीः झापामा सञ्चालित एक सहकारी संस्थाले हेपाटाइटिसका कारण ज्यान गुमाएकी आफ्नै एक कर्मचारीले लिएको ऋण मिनाहा गरिदिएको छ । सिम्रिक बचत तथा ऋण सहकारी ...

असोज २८, २०७७
इटहरीका एक बृद्ध सहित कोरोना संक्रमणबाट वीपी प्रतिष्ठानमा २ जनाको मृत्यु

इटहरी : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ...

असोज २८, २०७७
इटहरीमा एक सय १६ जनामा संक्रमण पुष्टि, कुल संख्या नौ सय ९५ पुग्यो

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा एक सय १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरूमा इटहरी २ का चार जना , इटहरी ३ का एक ज ...