Showing ९६१-९७० of २७,०३० items.
असार २७, २०८२
गुरूङ र मगर भाषालाई सरकारी कामकाजीको भाषाको रूपमा प्रयोग गर्ने निर्णयको स्वागत, इटहरीमा गरियो दिप प्रज्वलन

इटहरीः गण्डकी प्रदेश सरकारले गुरूङ र मगर भाषालाई सरकारी कामकाजीको भाषाको रूपमा प्रयोग गर्ने विधेयक पारित  गरि  ऐतिहासिक निर्णय गरेको भन्दै&n ...

असार २७, २०८२
भोटेकोशीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव फेला

काठमाडौँः  असार २४ गते मध्यरातमा ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकाहरुमध्ये थप दुई जनाको शव फेला परेको छ । चितवनको ईच्छाकामना गाउँपालि ...

असार २७, २०८२
असारे खडेरीले रोपाइँ नहुँदा झापाका किसान चिन्तित

झापाः मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर चिन्तित छन् । विगतमा असारभित्र रोपाइँ सकिने ...

असार २७, २०८२
धरानको चिन्डेडाँडामा पर्यटकको बढ्दो चहलपहल

सुनसरीः धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा) मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ ।धरान बजार, इट ...

असार २७, २०८२
हात्तीसार सामुदायिक वन पदाधिकारीकै मिलेमतोमा खयरको तस्करी

उदयपुरः उदयपुरको वेलका नगरपालिका–८ स्थित हात्तीसार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी नै खयर तस्करीमा संलग्न रहेको रहस्य सार्वजनिक भएको छ । समुहको ...

असार २७, २०८२
बाढी आयो तर आएन खबर

काठमाडौँः पूर्वसूचनाको सञ्जाल बलियो नहुँदा तिब्बतमा भएको हिमताल विस्फोटले नेपालमा ठुलो जनधनको क्षति गरायो । मङ्गलबार बिहानै हिमबाढी नेपाल प्रवेश गर्‍य ...

असार २६, २०८२
लहान उपप्रमुखको उजुरीमा अदालतको आदेशः पालिकाका योजनाहरुको भुक्तानिमा तत्काल रोक

लहानः लहान नगरपालिकामा नगर प्रमुख महेश चौधरी र उप प्रमुख रामचलितर महतोबीचको विगत केही समयदेखिको विवाद झनै चर्किएको छ। अधिकार हनन, कार्यक्षेत्र अतिक्रम ...

असार २६, २०८२
बन्दीपुरमा ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ कार्यक्रम

तनहुँः  जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउ ...

असार २६, २०८२
हिमताल विस्फोटबाटै रसुवामा बाढी

काठमाडौँः जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष् ...

असार २६, २०८२
खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी सहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इटहरीः  खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनु ...