Showing 6,991-7,000 of 26,630 items.
भदौ १७, २०७९
सरकारी अस्पतालको सेवा र सरसफाइका विषयमा स्वास्थ्यमन्त्री खापुङ र मेयर साहबीच छलफल

काठमाडौँः स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । काठमाडौँमा रहेका सरक ...

भदौ १७, २०७९
तालिवानविरुद्ध लडेका पाइलट जो अहिले तालिवानलाई नै सघाउँदैछन्

काबुलृः कुनै समय अमेरिकी सेनाबाट तालिम पाएर तालिवान लडाकुविरुद्ध अफगानिस्तानको आकासमा लडाकु विमान उडाउने गरेका पाइलट मोहम्मद इद्रिस मोम्यान्ड अहिले त् ...

भदौ १७, २०७९
इनरुवा ६ नम्बर वडाका वडाअध्यक्षको मिलोमतोमा जग्गाको राजश्व छली

इनरुवाः इनरुवा ६ नम्बर वडाका वडाअध्यक्षको मिलोमतोमा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवामा बुझाउने एक करोड बढीको राजश्व बापतको रकम छली गरेको फेला परेक ...

भदौ १७, २०७९
एक बालकलाई अप्राकृतिक मुखमैथुन गरेको उजुरीपछि गैसस महासंघ मोरङ्गका अध्यक्ष पक्राउ, कडा कारबाही गर्न १८ सँस्थाको माग

इटहरीः गैर सरकारी संस्था महासंघ–नेपाल, मोरङका अध्यक्ष राजेन्द्रप्रसाद ढकालले एक १३ वर्षृीय बालकलाई अप्राकृतिक मुख मैथुन गरेको उजुरी आएपछि प्रहरीले ढका ...

भदौ १७, २०७९
कोसी अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट परिवर्तन भएपछि माओवादीको आपत्ति

इटहरीः मोरङको विराटनगरस्थित को्सी अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट परिवर्तन भएपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । प्रदेश १ को सबैभन्दा ...

भदौ १७, २०७९
प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाकाृे सम्भावना

इटहरीः जल तथा मौमस विज्ञान विभागका अनुसार आज शुक्रबार प्रदेश १ का केही स्थानमा मेघ गर्जन सहित मध्यम तथा हल्का बर्षाको सम्भावना रहेको बताएको छ । & ...

भदौ १७, २०७९
पशुपति विकास कोषका बिनाकारण निष्कासित कर्मचारीको पुनर्बहाली, तलब र सुविधा भर्न निर्देशन

काठमाडौँः पशुपति क्षेत्र विकास कोषद्वारा कानूनविपरीत निकालिएका श्रमिकलाई पुनर्बहाली गर्ने फैसला भएको छ । एकीकृत ट्रेड युनियन महासंघ , नेपालको आन्दोलन ...

भदौ १७, २०७९
चिया क्षेत्रका समस्याको दिगो समाधानका लागि सरोकारवालाहरुको सात बुँदे प्रतिबद्धता

झापाः चिया क्षेत्रमा लामो समयदेखि देखिएका समस्या दिगो रुपमा समाधान गर्न सरोकारवालाहरु प्रतिबद्ध बनेका छन् । चिया क्षेत्रका समस्यालाई दिगो रुपमा समाधान ...

भदौ १७, २०७९
मतपेटिका खरिदसम्बन्धी ठेक्का तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश

काठमाडौंः उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी ठेक्का ‘शशीधर[/ काविल[/ब्रिजटेक जेभी’ कम्पनीलाई दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तर ...

भदौ १६, २०७९
केराबारीमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

इटहरीः मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका–६ ...