Showing २४,६०१-२४,६१० of २७,२०० items.
पुस २८, २०७५
लबिपुर च्यालेञ्ज कप फुटबलको उपाधी पानधारेलाई

इटहरीः सुनसरीको इटहरी–१७ स्थित लबिपुरमा सम्पन्न प्रथम लबिपुर च्यालेञ्ज कप फुटबल प्रतियोगिताको उपाधी इटहरीको संयुक्त युवा क्लब पानधारेले जितेको छ ...

पुस २८, २०७५
हत्या आरोपमा दुई कारागार चलान

ताप्लेजुङः ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह साँवा लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र १९ वर्षका रोशन लिम्बूलाई ...

पुस २८, २०७५
बेलबारी पुगेका कानुनमन्त्री ढकालले केसीलाई व्यङ्ग्य गर्दै भने, ‘स्वास्थ्यलाभको कामना ’

बेलबारीः कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् । निर्वाचन क्षेत्रमा जनतासँग साक्षात्क ...

पुस २८, २०७५
वाइडबडी विमान खरिदमा अहिलेको सरकार दोषी छैनः कानुनमन्त्री ढकाल

बेलबारीः नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा अहिलेको सरकार दोषी नरहेको कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले ...

पुस २८, २०७५
प्रदेश १ मा साताका ७ न्युजमेकरः डाक्टर केसीदेखि सांसद उषाकला राईसम्म

इटहरीः यो साता प्रदेश १ मा धेरै व्यक्तिहरू समाचारका हेडलाइन बने । गत शनिबारदेखि यो शनिबारसम्म हेडलाइन बनेका थुप्रै व्यक्तिहरू छन् । तिनै व्यक्तिहरूमा ...

पुस २८, २०७५
इटहरीको रात्रिकालीन बजार: सफ्टवेयरको काम भर्खर शुरु हार्डवेयरको शुरुवात कहिले हुने ?

इटहरीः चालु आर्थिक वर्षको लागि गत असारमा नै भएको नगरसभाबाट इटहरीमा रात्रिकालीन बजार लगाउन बजेट छुट्टिएको थियो । स्थानीय व्यवस्थापिका अर्थात् नगरसभाले ...

पुस २८, २०७५
सङ्खुवासभामा पर्यटनको सम्भावना र चुनौती

सङ्खुवासभाः पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्बु र भोजपुर, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत अनि दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाले ...

पुस २८, २०७५
सङ्घीय मामिलामन्त्री पण्डित भन्छन्, ‘सरकारले खेलाडीलाई प्रोत्साहन गर्छ’

विराटनगरः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडीलाई सरकारले प्रोत्साहन गर्ने ...

पुस २८, २०७५
उपेन्द्र सुब्बा भन्छन्– ‘झाँक्री बा’ले रारामा वास नपाउने बेलामा वास दियो (भिडियाे कुराकानी)

इटहरीः नेपाली कविता, कथा, गीत, चलचित्रका स्क्रिप्टमा चलेको नाम हो उपेन्द्र सुब्बा । आफँैले लेखेको कबड्डी चलचित्रमा २ मिनेटको झाँक्री बाको रोल आएपछि सु ...

पुस २८, २०७५
पूर्व प्रधानमन्त्री भट्टराई भन्छन्, ‘देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक’

दमकः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेको बताएका छन् । झापाको दमकमा रहेको ...