Showing ११,९७१-११,९८० of २७,०९२ items.
असोज ३, २०७८
तातोपानी भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम

सिन्धुपाल्चोकः चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको सुरुको दुई महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । भन्सारनाका ...

असोज ३, २०७८
कसैलाई किन र कसरी दिइन्छ विभूषण?

काठमाडौँः सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर विभिन्न किसिमका विभूषण घोषणा गर्ने गरेको छ । त्यसमा देश र जनताका लागि उल्लेखनीय कार्य गरेको व्यक् ...

असोज ३, २०७८
कांग्रेस संखुवासभा सभापतिमा खड्काको उमेदवारी घोषणा

काठमाडौँः नेपाली कांग्रेस संखुवासभाको सभापतिमा दीपक खड्काले उमेदवारी घोषणा गरेका छन् । उनले कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा ...

असोज ३, २०७८
संविधान दिवसका अवसरमा मुख्यमन्त्री भीम आचार्यकोे सन्देशः प्रदेश १ को श्रीवृद्धिका लागि योगदान गन प्रदेशवासीलाई आह्वान

इटहरीः प्रदेश १ मुख्यमन्त्री भीम आचार्यले संविधानको मर्म र भावनालाई आत्मसात गदैं मन, वचन र कर्मले प्रदेश १ को श्रीवृद्धिका लागि योगदान गर्न प्रदेशवासी ...

असोज ३, २०७८
रुसी राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँः नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण ...

असोज ३, २०७८
राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

काठमाडौँः संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गरेका छन् । नेपालको संविधानको धारा २७७ ...

असोज ३, २०७८
जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण पूरा भएको छः राष्ट्रपति

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकांक्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताएकी छन् । सं ...

असोज ३, २०७८
बाढीले क्षति पु¥याएको विद्यालयलाई विद्यार्थी परिषद्को सहयोग

काठमाडौँः प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मस्र्याङ्दी नदीले बगाएको मनाङ जिल्लाको भानु माध्यमिक विद्यालयमा विभिन्न सामग्री सहयोग गरेको छ । परिषद्ल ...

असोज ३, २०७८
सुन्दरहरैँचामा घरबाट हामफाल्दा युवतिको मृत्यु

इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा आफ्नै घरको चौथो तलाबाट हामफालेकी एक युवतिको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया रुवि मुखि ...

असोज २, २०७८
धरानमा १९ सहित प्रदेश १ मा २१६ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाक ...