इटहरीः धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भईरहेको छ ।
आगलागीबाट ४ वटा घर जलेर नष्ट भएको बताइएको छ । २ वटा भत्काइएको छ । आँगो नियन्त्रण भन्दा बाहिर गएको छ ।
आँगो नियन्त्रणका लागि वारुण यन्त्र, जनपथ, शशस्त्र प्रहरी , नेपाली सेना र स्थानीयहरु खटिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।