इटहरीः मसिर ४ गते सम्पन्न आम निर्वाचनको जारी मत गणना अनुसार  १ नम्बर प्रदेशप्रदेशको ५६ सिट मध्ये ३६ सिटको नतिजा सार्वजनिक भएको छ । 

 प्छिल्लो पटक सार्वजनिक भएको प्रदेश १ को नतिजा अनुसार नेकपा एमाले १४ सिट,  काँग्रेसले ११ सिट माओवादी केन्द्र ८ सिट ।  एकीकृत समाजवादी २ सिट र राप्रपा १ सिटमा विजय हासिल गरिसेको छ । हेर्नुहोस तालिकाः  

नेपाली काँग्रेस

१. झापा १(१)ः गोपाल तामाङ

२. झापा ३ (१)ः भूमिप्रसाद राजवंशी

३. मोरङ ५ (१)ः गयानन्द मण्डल गनगाईं 

४.ओखलढुंगा १ः प्रदिपकुमार सुनुवार 

५. उदयपुर २(२)ः रामकुमार खत्री 

६. ताप्लेजुङ २ः खगेनसिंह हाङ्गाम

७. खोटाङ २ः भुपेन्द्र राई

८. मोरङ ५(२)ःअमृत अर्याल

९. मोरङ ३(१)ःमानबहादुर लिम्बू

१०. भोजपुर २ःविनोद वान्तवा

११.मोरङ ४(२)ः भिम पराजुली

नेकपा एमाले

१.सोलुखुम्बु २ः बुद्धिकुमार राजभण्डारी

२. मोरङ ४ (१)ः जयप्रकाश चौधरी 

३. झापा २ (१)ः एकराज कार्की 

४.झापा २(२)ः तिलचन पाठक 

५. झापा ५(१)ः हिक्मतकुमार कार्की

६. झापा ५(२)ःहोमबहादुर थापा

७. इलाम २(२)ः रामबहादुर मगर

८. ताप्लेजुङ १ः तिलकुमार मेन्याङ्बो

९. खोटाङ १ः  पाँचकर्ण राई

१०. झापा ३(२)ःछविलाल चुडाल

११. धनकुटा १ः  निरन राई

१२. धनकुटा २ःइन्द्रमणि पराजुली

१३. तेह्रथुम १ः किशोरचन्द्र दुलाल

१४. मोरङ १(१)ःउमकान्त गौतम

नेकपा (माओवादी केन्द्र)

१. ओखलढुंगा २ःबाबुराम गौतम

२. उदयपुर २ (१)ःनारायणबहादुर मगर 

३. पाँचथर २ःइन्द्रबहादुर आङ्बो

४. सोलुखुम्बु १ःगोम्बु शेर्पा

५. मोरङ ६(१)ःजीवन आचार्य

६.संखुवासभा १ः राजेन्द्रकुमार कार्की

७. तेह्रथुम २ः दुर्गाप्रसाद चापागाई

८. उदयपुर १(२)ः राजन किराती

नेकपा एकीकृत समाजवादी

१. भोजपुर  १ः राजेन्द्रकुमार राई

२. पाँचथर १ः कमल जबेगु 

राप्रपा

१. झापा १(२) सविना बजगाईं