संखुवासभाः संखुवासभाको प्रदेश सभा सदस्य तर्फको प्रदेशसभा ‘क’ को पछिल्लो ताजा मतपरिणाम अनुसार सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका राजेन्द्र कार्कीले अग्रता लिईरहेका छन् । 

कार्कीले ९४४७ मत ल्याएर अग्रता लिईरहेका हुन् । नेकपा एमालेका भबिश्वर गुरुङले ८२५० मत प्राप्त गरेका छन् । उनिहरु बीचको मतान्तर ११९७ रहेको छ ।