इटहरीः संखुवासभा जिल्लाको प्रदेशसभा ‘ख’ तर्फको निर्वाचनको ताजा मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी सरिता थापा खड्काले अग्रता लिईरहेकी छन् ।
उनले ३८४१ मत प्राप्त गरेकी छन् । एमालेका बिदुर लिङ्थेपले ३२७७ मत प्राप्त गरेका छन् । उनिहरु बीचको मतान्तर ५५४ रहेको छ । सो क्षेत्रको मतगणना जारी नै रहेको छ ।