धरानः सुनसरी क्षेत्र नं  १ को प्रदेशसभा ‘क’ मा एमाले जसपाका संयुक्त उम्मेदवार  रमेश बस्नेतले अग्रता लिएका छन् । 

सुनसरी क्षेत्र नं. को निर्वाचन कार्यालयका अनुसार कुल ११ हजार २ सय ९३ मतगणना हुँदा बस्नेतले ३ हजार ३ सय ४१ मत प्राप्त गरी अग्रता लिएका हुन् । लोकतान्त्रिक बाम गठबन्धनका उमेश थापाले २ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । राप्रपाका उद्दव श्रेष्ठले २ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् ।