धरानः भाजपुरबाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनकका उम्मेदवार सुदन किरातीले अग्रता कायमै राखेका छन् । 

निर्वाचन कार्यालय भोजपुरका अनुसार कुल ४ हजार ७ सय ७७ मतगणना गर्दा किरातीले २ हजार ३ सय १७ मत प्राप्त गरेका छन भने एमालेका शेरधन राईले १ हजार ७ सय ४७ मत प्राप्त गरेका छन् ।