इटहरीः भोजपुरको प्रतिनिधिसभामा तर्फको पछिल्लो ताजा मतपरिणाम अनुसार सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती अगाडि देखिएका छन् ।
खसेको मध्ये ३,९६१ मतगणना भईसक्दा किरातीले १,९७१ मत प्राप्त गरेका छन् । एमालेका शेरधन राईले १,३७७ मत प्राप्त गरेका छन् । किराती ५९४ मतले अगाडि छन् । प्रदेशसभा तर्फ हालका १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई अगाडि छन् ।
सो क्षेत्रको मतगणना जारी नै छ ।