धरानः  सुनसरी क्षेत्र नं १ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अग्रता लिएको छ । 

सुनसरी क्षेत्र नं १(१) मा ८ सय मतगणना गर्दा राप्रपाका उद्दव श्रेष्ठ (मकै) ले ४ सय २७ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका उमेश थापाले २ सय २९ मत प्राप्त गरेका छन् भने एमाले जसपाका रमेश बस्नेतले ७७ मत प्राप्त गरेका छन् ।