धरानः  सुनसरी क्षेत्र नं. १ मा राष्ट्रिय प्रवातन्त्रका पाटीका अशोक अविरल राईले अग्रता लिएका छन् ।

सुनसरी क्षेत्र नं. १ निर्वाचन कार्यालयका अनुसार प्रारम्भिक ६ सय मतगणना गर्दा राप्रपाका राईले १ सय ७४ मत ल्याई अग्रता लिएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्बोले १ सय ४१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सरिन तामाङले १ सय १३ मत ल्याएका छन् । गठबन्धनाका मुसामहाङ मेन्याङ्बो (मुकेश) ले ७० मत प्राप्त गरे भने एमाले जसपाका अशोक राईले २५ मत पाएका छन् ।