इटहरीः मोरङ्ग निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सोमबार दिउँसो १ बजेबाट शुरु भएको छ । सोमबार विहान बसेको सर्वदलिय वैठकले दिउँसो १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको थियो ।
खास गरी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्मा, नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी उम्मेदवार नायिका रेखा थापा बिच त्रिपक्षिय प्रतिस्पर्धा हुने आंकलन गरीएको मोरङ्ग क्षेत्र नम्बर ३ सबैको चासोको क्षेत्र पनि हो ।
मतगणना कार्य बेलबारी स्थित भगवती माविको कार्यलयमा शुर भएको हो ।