विर्तामोडः झापाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले अगाडि देखिएको छ । 

सो क्षेत्रबाट प्रतिनिधिसभा तर्फ उम्मेदवारी दिएका नेकपा एमालेका १ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका देवराज घिमिरेले ३२४ मत प्राप्त गरी अगाडि देखिएका हुन् । हसिया हतौडा  १९८, क्रस खुकुरीमा १०० र घण्टीमा १००  प्राप्त भएको छ । मतगणना जारी नै रहेको छ ।