किताबको खात,
कयौं अनिदा रात ।

बुबाको पैसामा,
यो दिमागको साथ ।

बिरामीको मृत्यु,
यो कठालोमा हात ।

बचाउन खोज्छु,
फेरि मै माथि घात ?