-नवशीला छोरोको बिहेमा बाटौला संगी सय पाथी कसार,आज जाऊ हिँड धान रोप्नलाई छोप्नुछ असार । १.हलीले बोक्यो हलो र जुवा खेताला धानको बीउअसारको मेलो हिलो र ख ...
इटहरीः नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६४ औँ वार्षिकोत्सवका अवसरमा बुधवार राष्ट्रिय कविता महोत्सव–२०७८ को आयोजना गरियो । कविता महोत्स ...
हामी नेपालीहरू कुशेऔँसीलाइ फादर्स डे यानेकी बुवाको मुख हेर्ने दिनका रूपमा मनाउँछौँ । यो बुबाहरूको दिन मनाउँने प्रचलन आज विश्वभरी नै फैलिएको छ । कति दे ...
-रमेशरञ्जन झाअहिलेको समयलाई यो ग्रह रहेसम्म याद गरिनेछ । यसै ग्रहमा आकाशे उल्कापातका कारण डाइनासोर नष्ट भएको पुष्ट आधारहरु भेटिएका छन् । अनेकौं विनाशक ...
अलिखित इतिहासको एउटा खण्डबाटअप्राकृतिक रूपमाफुत्त निस्किएको पागल घोडाकुदिरहेछ जथाभावीसभ्यताका बारहरू भत्काउँदैघामका किरणहरूलाई कुल्चँदै पाखाभरि राताम ...
उस्तै छ हिंडेको बाटोजसरी बग्थ्यो उसैगरी बगेको छ पानीबदलिएको छैन यावत् रङ्गफेरिएको छैन कुनै सुवास चराहरु उसैगरि गाइरहेका छ्न् नबुझिने गीतहरुहावा उहीँ ग ...
-गणेश खड्कायो जगत्मा के के हुन्छन् बाँचे देखिन्छको को हाँस्छन् को को रुन्छन् बाँचे देखिन्छ बाघहरु दुलो पसे मुसा दरबार छिरेभ्यागुताले आकाश छुन्छन् बाँ ...
-सन्तोष खरेल तिम्रो तारिफ गर्दागर्दै सुतेका लामबद्ध लासहरूअन्तिमपटक तारिफ गर्नउभिएका छन् तिम्रै अगिएक थैलो अक्सिजनको आशामा । भो, अब नबोलाए कै राम्रो ...
किताबको खात,कयौं अनिदा रात । बुबाको पैसामा,यो दिमागको साथ । बिरामीको मृत्यु,यो कठालोमा हात । बचाउन खोज्छु,फेरि मै माथि घात ? ...
-मीनप्रसाद सुवेदी ठूला हुन् या साना,गाउँका हुन् या शहरका,स्थानीय हुन् या केन्द्रीय,अनि,सङ्घीय हुन् या प्रदेश । तानातानले एक आपसको,भाँडभैलो आफ्नै भित ...
Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved