इटहरीः वरिष्ठ लेखक , समालोचक , प्राध्यापक , गीतकार प्राज्ञ उपेन्द्र पागल (बस्नेत ) को निधन भएको छ । लामो समय साहित्य प्राध्यापनमा संलग्न पागलको ...
आज रातभरी निन्द्रा परेन । मानिसलाई भौतिक सुखसयलले मात्र पनि आनन्द र सन्तोष प्राप्त हुँदो रहेनछ । मैले काम गर्ने होटल दोहा कै सुबिधा सम्पन्न होटलमा गनि ...
उनि आएर भने तिमि पढेलेखेको मान्छे कुरा बुझ्छौ होलाम व्यवस्था बदल्न जेलनेल भोगेको नेता, देस बनाउछु मलाई भोट देउ मैले पनि होला त नि भने उनको कुरा माने म ...
बेलबारी: पहिलो कविता कृति ‘पाठेघर’ बाट राम्रै प्रशंसा बटुलेकी कवि बादल चाम्लिङ फेरि नयाँ कविता कृति लिएर झुल्किएकी छन् । उनको नयाँ क ...
धरानः धनकुटाको मिक्लाजुङ डाँडामा मङ्गलबार कविहरूले नौलो काम गरेका छन् ।धनकुटाको जेफाले साहित्य समाज, चौबीसेको आयोजनामा सम्पन्न कार्यक्रममा १२ जना कविह ...
म त्यही गर्विलो माटोमा उभिएको छुजहाँ सुनाखरी र राताम्यै लालीगुराँसलेस्वागत गरिरहेछन् मेरो शिरमाथि साङ्खामचुली सिलिचुङ, ट्याम्के अनि चोमोलोङ्मा मुस्कुर ...
भनिन्छ वियोग कुरुप हुन्छ अपृय हुन्छ वियोगले पिडा दिन्छ प्रताडना दिन्छ तर वियोग सदैव असुन्दर पनि त हुदैन वियोगका दृष्टान्तहरुमा पनि निर्म ...
मेरा बालसखाः कविताका तन्नेरी प्रेमी जीवन अनुभवहरूको अलिखित किताब रहेछ । अहा, जीवनमा यति खुसीको पल पनि आउँदो रहेछ नि मित्र ! समयले रङ बदलेर पनि हामीला ...
सिङ्गल आस्थाः तेतरपथ‘पत्नी,मालिकको खेत खलिहान निफन्छिन्मुसाको दुलो बढार्छिन् रभरेको माड बटुल्छिन् ।छोरा,आली, कान्ला खनेरदुलाबाट तिहुन झिक्छ मुसा ...
पाँचथर ः गत बुधबार पाँचथरको फिदिममा आयोजित कार्यक्रममा नौलो शैली देखियो । कार्यक्रमको शैली देखेर त्यहाँ उपस्थित अतिथिहरू पनि छक्क परे । कार्यक्रम समथि ...
Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved