Showing ६९१-७०० of ४,०३३ items.
भदौ १, २०७९
लुम्बिनी अस्पतालमा १५० शैयाको प्रसुति भवन मन्त्रीद्वय चौधरी र खापुङद्वारा उद्घाटन

बुटवलः शहरी विकास मन्त्रालयअन्र्तगत संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसुति भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्ता ...

भदौ १, २०७९
’बल्ल स्थानीय सरकारको आभाष भयो’

बाग्लुङः भौगोलिक रूपमा विकटताका कारण परिवारका चार अपांगता भएका व्यक्तिलाई अपांगता परिचयपत्र बनाउन नपाएकी रायडाँडा निवासी २३ वर्षीय दुर्गा सापकोटा ...

भदौ १, २०७९
‘बीपी प्रतिष्ठान संघीय सरकारले नचलाए हामी चलाउँछौँ’- मेयर हर्क साम्पाङ्ग

इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले संघीय सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउन नसक्ने भए आफूहरुले स्थानीय ...

भदौ १, २०७९
ऋणको भारी बोक्दै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ऋण मात्र झण्डै डेढ अर्ब

इटहरीः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऋण मात्र १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रा्रर स”र्यप्रस ...

भदौ १, २०७९
इटहरीको जनता क्याम्पसमा कर्मचारी छनौटमा चलखेल भएको भन्दै विद्यार्थी संगठनले समुदाय गुहारे, स्थानीयवासीको समर्थन

इटहरीः सुनसरीको इटहरीमा अवस्थित जनता बहुमुखी क्याम्पसमा कर्मचारी नियुक्ति प्रक्रिया नियमसम्मत नभएको भन्दै विद्यार्थी संगठनले गरेको आन्दोलनमा स्थानीयवा ...

साउन ३१, २०७९
स्वास्थ्य बीमा बापतको रकम भुक्तान गरिने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

 काठमाडौँः  स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरूले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश् ...

साउन ३१, २०७९
शालिकराम ढकाल, इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी र संघर्षका कथा

इटहरीः सरल जीवन त्यहाँ भेटिन्छ जहाँ सरल भावना हुन्छ । अनि सरल भावना त्यहाँ भेटिन्छ जहाँ सरल सँस्कार र सँस्कृति छ । यस्तै सरल जीवन र सरल भावनाको खोजी ग ...

साउन २९, २०७९
प्रदेश १ का स्वास्थ्यमन्त्रीलाई उर्लाबारीमा कालो झण्डा

इटहरीः प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवलाई मोरङको उर्लाबारी नगरपालिकास्थित मङ्गलबारेमा कालो झण्डा देखाइएको छ । मदन भण्डारी अस्पताल तथा ट् ...

साउन २९, २०७९
मङ्कीपक्सको नयाँ भेरिएन्टहरुको नामाकरण

काठमाडौँः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स ...

साउन २९, २०७९
बाटो नहुँदा रामधुनीको एउटा दलित गाउँ समस्यामा, स्कुल नै जाँदैनन् बालबालिका

इटहरीः बत्तीमुनिको अँध्यारोजस्तै छ रामधुनी नगरपालिका वडा नम्बर ९ को तीन टोलिया बस्ती । करिब ३५ वटा घरधुरी रहेको तीन टोलियाको दलित बस्तीमा १ सय बालबालि ...