Showing ६१-७० of ४,०३३ items.
भदौ १७, २०८३
इटहरीमा नरबहादुर कर्माचार्य स्मृति पुस्तकालय शुभारम्भ, अध्ययन–अनुसन्धान र पठन संस्कृतिको प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा

इटहरीः १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर सुनसरीको इटहरीमा नरबहादुर कर्माचार्य स्मृति पुस्तकालयको शुभारम्भ गरिएको छ।इटहरी–३, याक्थुम चोकस्थित ...

भदौ १७, २०८३
टिमुरेमा ९८ शव भेटिए, दलदलभित्र अझै मान्छे पुरिएको आशंका

इनरुवा अस्पतालका फरेन्सिक विशेषज्ञ डा। वीरेन्द्र मण्डलको भयावह अनुभव स् तीन दिनदेखि निरन्तर उत्खनन, शव पहिचान र डीएनए नमुना संकलन जारीरसुवाः रसुवाको ब ...

भदौ १७, २०८३
अध्यादेश निष्क्रिय भएपछि पनि फर्किएनन् कोबिद जंग कार्की, अध्यक्ष पदमा पुनर्बहालीको माग

आफूलाई हटाउने आधार बनेको अध्यादेश निष्क्रिय भइसकेपछि पुरानो कानुनी व्यवस्था कायम भएको भन्दै इटहरी उपमहानगरसँग पुनर्बहालीको मागइटहरीः नेपाल सरकारले शिक ...

भदौ १७, २०८३
पोखरामा २१ शवको सनाखत

कास्कीः रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मङ्गलबार २१ शवको सनाखत ग ...

भदौ १७, २०८३
चितवनमा भेटिएका ३४८ शवमध्ये १२९ जनाको लिङ्ग पहिचान हुन सकेन

चितवनः रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका ३३५ वटा शवको व्यवस्थापन गरिएको छ। भरतपुर महान ...

भदौ १७, २०८३
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त भएका छन् ।प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राडा शिव ...

भदौ १५, २०८३
थालियो सुरक्षित शव व्यवस्थापन

काठमाडौँः  भोटेकोशी हिमबाढीमा परी मृत्यु भएकाको शव तत्काल सनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ ...

भदौ १२, २०८३
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

काठमाडौँः भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।जिल्ला आपतकालीन कार् ...

भदौ १२, २०८३
सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौंः नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएपछि सरकारले देशभरका सबै विश्वविद्यालयका परीक्षा तथा अन्य शैक्षिक गतिवि ...

भदौ ७, २०८३
काठमाडौँका छात्रावासलाई मापदण्ड कार्यान्वयन गर्न प्रशासनको निर्देशन

काठमाडौँः  जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी रूपमा सञ्चालनमा रहेका छात्रावास ९होस्टेल० हरूलाई एक महिनाभित्र सरकारले तोकेका मापदण्ड पूर्ण रू ...