Showing २,९३१-२,९४० of ४,००२ items.
असोज १०, २०७६
नेपाल लाइफ इन्स्योरेन्सद्वारा २६ लाख रुपैयाँ मृत्यु दाबी रकम प्रदान

ताप्लेजुङः नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ताप्लेजुङ शाखाले जीवन बीमा गरेको छोटो अवधिमै मृत्यु भएकी फुङलिङ नगरपालिका वडा नम्बर २ की दिलमाया शङ्करको प ...

असोज ८, २०७६
काङ्ग्रेस नेता सिटौलाले गरे डा. शर्मालाई सम्मान

बिर्तामोडः स्वास्थ्य र शिक्षा क्षेत्रबाट समाजमा योगदान पु¥याएको भन्दै नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्मालाई झापामा सम्मान गरिएको छ । ...

असोज ८, २०७६
बेलबारीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु

बेलबारीः बेलबारी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । मङ्गलबारदेखि बेलबारीमा बीमा दर्ता शुभारम्भ भएको हो । ३ जना ज्येष्ठ नागरिकलाई स्वास ...

असोज ८, २०७६
आजदेखि बीपी प्रतिष्ठानमा स्वास्थ्य विज्ञान सम्मेलन हुँदै

धरानः चिकित्सा क्षेत्रको विकासका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य विज्ञान सम्मेलन हुने भएको छ । स्वास्थ्य सेवाला ...

असोज ७, २०७६
सूर्तिजन्य पदार्थको कुलतमा विद्यार्थी

धरानः विद्यालयको ५ सय मिटर वरपर सूर्तिजन्य पदार्थ, मादक पदार्थ तथा लागूऔषध जन्य पदार्थको बिक्रीमा रोक लगाइएको छ । तर धरानमा भने अधिकांश विद्यालय वरपर ...

असोज ७, २०७६
लागूऔषध कुलतबाट मुक्ति पाएका अवतारले जिते मेन्स फिजिक्सको उपाधी

धरानः लागूपदार्थको दुव्र्यसनबाट मुक्त भएको ५ महिनामै धरानका एक युवा मेन्स फिजिक्सको उपाधि जित्न सफल भएका छन् । धरान–१६ का अवतार श्रेष्ठले वीरगञ् ...

असोज ७, २०७६
बीएचएममा प्रदेशकै उत्कृष्ट भइन् धरानको युएनकी कलेजकी छात्रा

धरानः त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट सङ्कायको स्नातक तह (बीएचएम) पहिलो सत्रमा युएन कलेजकी छात्रा प्रदेश एकमै उत्कृष्ट नतिजा ल्याउन स ...

असोज ६, २०७६
आधारभूत स्तरको खानेपानीमा ८८ प्रतिशत जनताको मात्र पहुँच

काँकरभिट्टाः हाल आधारभूत स्तरको खानेपानीको पहँुच ८८ प्रतिशत जनतामा मात्र पुगेको यसका विज्ञहरूले बताएका छन् । उच्च तथा मध्यम स्तरको खानेपानीको पहुँच भन ...

असोज ६, २०७६
रजनी र प्रेम बने मिस र मिस्टर सगरमाथा

धरानः धरान–३ स्थित सगरमाथा एसडी कलेजद्वारा कक्षा ११ का विद्यार्थीका लागि आयोजित स्वागत कार्यक्रमका अवसरमा आयोजना भएको ‘मिस र मिस्टर सगरमाथ ...

असोज ६, २०७६
मोरङ मोडल कलेजमा स्वागत र बिदाइ एकसाथ

उर्लाबारीः मोरङको उर्लाबारी–६ मा स्थापित मोरङ मोडल कलेजले शुक्रबार नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरेको छ । ...