Showing ३१-४० of १,८६६ items.
असोज २, २०८३
प्रकृति र संस्कृति जोड्न लालीगुराँस पदमार्ग परियोजना

हिलेः  कोशी प्रदेशका तेह्रथुम र सङ्खुवासभाका विभिन्न स्थानीय तह समेटेर लालीगुराँस पदमार्ग पर्यटन विकास परियोजना अघि बढाइएको छ । गुराँसले राताम्मे ...

असोज १, २०८३
आत्मविश्‍वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत

काठमाडौंः संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्‍चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ । नेपाल पर्यटन बोर्डक ...

भदौ ३०, २०८३
गणेश चतुर्थीः देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम

इटहरीः अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको ...

भदौ ३०, २०८३
जीर्ण गणेश मन्दिरमा गणेश चतुर्थीको अवसरमा पूजा-अर्चना

दुहबीः  सुनसरीको दुहबी नगरपालिका–५ स्थित ६ लेन कोशी राजमार्ग छेउ, इलाका प्रहरी कार्यालय (थाना) जाने बाटोमा रहेको श्री गणेश भगवान्को मूर्ति लामो स ...

भदौ २६, २०८३
अन्नपूर्ण पदमार्गमा पर्यटकको बढ्यो चहलपहल ,व्यवसायी उत्साहित

इटहरीः चाँडवाड नजिकिएसँगै  सुस्ताएको अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो दुई साता यता विदेशी पर्यटकको आगमन बढेसँगै प ...

भदौ २६, २०८३
काठे पुलकै भरमा बेँसीसहर-चामे सडक

लमजुङः लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर(चामे सडकमा हाल तीन स्थानमा काठे पुल रहेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढेपछि त ...

भदौ २६, २०८३
आज ‘कुशअमबसीया’ पर्व मनाउँदै मैथिल

महोत्तरीः  सांस्कृतिक र पारम्परिक चाडपर्वको धनी मानिने मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ । चन्द्रमासको भदौको औँसी तिथ ...

भदौ २६, २०८३
मनासलु आरोहणमा बढ्यो आकर्षण

काठमाडौँः सगरमाथा आरोहण गर्न जानुअघिको तयारीका रूपमा आरोहण गरिने मनासलु आरोहणमा यस वर्ष थप आकर्षण बढेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका क ...

भदौ २६, २०८३
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

इटहरीः कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।यो पर्व प्र ...

भदौ २४, २०८३
आधुनिकताका बिचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै

लमजुङः  केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे । प्रत्येक गाउँमा देख ...