Showing 3,211-3,220 of 4,371 items.
भदौ ९, २०७६
महिला उद्यमी मेला सम्पन्न

धरानः महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न आयोजना गरिएको तीज विशेष महिला उद्यमी मेला सम्पन्न भएको छ । महिला सञ्जाल धरानको आयोजनामा भएको तीन दिने महिला ...

भदौ ८, २०७६
नेपाल भ्रमण वर्ष २०२०ः अन्याैलमा व्यवसायी

धनकुटाः समग्र मुलुकभर सन २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा सरकारले गरेको छ । तर भ्रमण बर्ष आउनै लाग्दा सम्म यसको कुनै तयारी नभएको चर्चा पर्यटन ब ...

भदौ ८, २०७६
आफ्नै खेतीमा काम गरेको प्रतिघण्टा एक सय

बेलबारी: मोरङको सुन्दरहरैचा १ कुमार गाउँका प्रकाश घिमिरे दिन बिराएर घर नजिकै रहेको आफ्नै तरकारीवारिमा गएर काम गर्छन् । उनले तरकारी बारीमा काम गरेबापत ...

भदौ ७, २०७६
मोरङको निगुरो काठमाडौको भान्सामा

बेलबारी: मोरङको पूर्वपश्चिम राजमार्ग देखि उत्तर तर्फको बनमा पाइने निगुराको माग काठमाडौँमा समेत बढ्न थालेपछि यहाँका स्थानीयले राम्रो आम्दानी गर्न थालेक ...

भदौ ६, २०७६
सामुदायिक बनलाई निरुत्साहित गर्ने नीति ल्याइएको भन्दै महासङ्घको आपत्ति

पाँचथर: सामुदायिक वन उपभोक्ता महाँसंघले एक नम्बर प्रदेश सरकारले सामुदायिक वनलाई निरुत्साहित गर्ने तवरले नीति ल्याएको भन्दै आपत्ति जनाएको छ । प्रदेश सर ...

भदौ ६, २०७६
खोटाङमा विद्यालय बनाउँदा प्रधानाध्यापक पराजुलीद्वारा ९ लाख हिनामिना

खोटाङःखाेटाङकाे एक विद्यालयमा प्रधानाध्यापकलाई विद्यालय बनाउँदा ९ लाख रूपैया हिनामिना गरेको अाराेप लागेको छ । अाराेप लाग्नेमा जिल्लाको खाेटेहाङ गाउँपा ...

भदौ ५, २०७६
तीजको अवसरमा महिला उद्यमी प्रवद्र्धन मेला शुरु

धरानः आउँदै गरेको तीज पर्वलाई लक्षित गरी धरानका महिला उद्यमीद्वारा उत्पादित वस्तुको व्यापारिक मेला धरानमा शुरु भएको छ । तीजमा महिलाले प्रयोग गर्ने वि ...

भदौ ५, २०७६
हुन्डाइकाे नयाँ गाडी 'भेन्यू' बजारमा

इटहरीः हुण्डाइ गाडीकाे नयाँ माेडल भेन्यू बजारमा अाएकाे छ । अाज देशैभर बुकिङ खुल्ला गरिएकाे गाडी इटहरीमा पनि विक्रि खुल्ला गरिएकाे छ । नेपालका लागि&nbs ...

भदौ ५, २०७६
झापाका सफल महिला उद्यमीको कथा

बिर्तामोड: कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो पकड जमाएका छन् । आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौ ...

भदौ ५, २०७६
महालक्ष्मी नगरपालिकामा प्रभावकारी बन्दै ‘प्रथम उपमेयर जीविको जागरण महिला कार्यक्रम

महालक्ष्मी, धनकुटा: महिलाहरूलाई आर्थिक रूपमा सवल बनाई आत्मनिर्भर बनाउने उद्देश्यले धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र ...