Showing २,२५१-२,२६० of ४,४६४ items.
असोज ३, २०७९
धरानको बजार चौबिसै घण्टा चलाउने हर्क साम्पाङको योजना

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको बजारलाई चौबिसै घण्टा चलाउनेबारे सर्वसाधारणसँग राय माग गरेका छन् ।सुरक्षा व्यवस्था कडा पारी बजार ...

असोज ३, २०७९
दुई दिनमा १५ हजारले लिए अग्रिम टिकट

काठमाडौँः दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला ग ...

असोज ३, २०७९
बराह सहकारीलाई सहमतिमा आउन संघर्ष समितिको अल्टिमेटम

धरानः बचतकर्ताको करोडौँ रुपैयाँ निक्षेप संकलन गरी आन्तरिक समस्या देखाई बचत फिर्ता गर्न आनाकानी गरिरहेको धरानस्थित बराह बचत तथा ऋण सहकारी सँस्था लिमिटे ...

असोज ३, २०७९
दसैँका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

पोखराः मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद ब ...

असोज २, २०७९
नेपालबाट ३० करोडको पानी विदेश निर्यात

काठमाडौंः नेपालबाट गतवर्ष रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्व ...

असोज २, २०७९
पैसा नभएको भन्दै विराटनगर विमानस्थल विस्तारको योजनाबाट पछि हट्यो सरकार, रोक्का रहेको जग्गा फुकुवा

इटहरीः पर्याप्त बजेटको व्यवस्था गर्न स्रोत नपुगेको भन्दै सरकारले विराटनगर विमानस्थल विस्तारको योजना फिर्ता लिएको छ । विमानस्थल विस्तारको योजना नै फिर् ...

असोज २, २०७९
आवासको हकसम्बन्धी ऐन प्रमाणीकरण भएको चार वर्षसम्म बनेन नियमावली

काठमाडौँः नेपालको संविधानमा उल्लेखित मौलिक हक तीन वर्षमै कार्यान्वयन भइसक्नुपर्नेमा अहिलेसम्म पनि कार्यान्वयन गराउने आधार अर्थात् आवश्यक नियमावली बनाउ ...

असोज २, २०७९
रामधुनी नगरपालिकाको कृषि अनुदान, भूतपूर्व वडाध्यक्षकी श्रीमतीलाई पावर टिलर, किसान भन्छन्, -‘मलाई आवश्यकता नै छैन, भरोलतिर भाडामा दिएको छु’

इटहरीः रामधुनी नगरपालिकाले पचास प्रतिशत अनुदानमा दिएको पावर टिलर कतै पावर तथा पहुँचवालालाइ त कतै आवश्यकता नै नभएको व्यक्तिलाई दिएको खुलेको छ । गत ...

असोज २, २०७९
फोहोर मैला व्यवस्थापनको बिषय ढाकछोप गर्दै बिर्तामोड नगरपालिका

बिर्तामोडः बिर्तामोड नगरपालिकाले फोहोर मैला व्यवस्थापनको बिषयमा गरेको निर्णय विवादास्पद बनेपछि नगरपालिकाले यो प्रकरणलाई ढाकछोप गर्न अनेकौ प्रपञ्च थाले ...

असोज २, २०७९
लगानी अभावले भेडेटारको जीपलाइन योजना अलपत्र

हिलेः पूर्वको पर्यटकीय स्थल भेडेटारमा निर्माणाधीन जीपलाइन योजना लगानी अभावले अलपत्र परेको छ । भेडेटारका होटेल व्यवसायी आशिष् राई र किरण राईले संयुक्त ...