Showing 8,451-8,460 of 12,238 items.
असोज ३, २०७६
धनकुटामा कुलबोटको अनुसन्धान शुरु

धनकुटाः थोरै लागानीमा किसान आफैंले भण्डारण गर्न मिल्ने कुलबोट अर्थात् चिस्यान भण्डारण प्रविधिको विकास गर्न राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम प ...

असोज ३, २०७६
मोरङका स्थानीय तहमा एकै प्रकृतिको कानुन बनाइँदै

बेलबारीः स्थानीय तहको निर्वाचनपछि ७ सय ५३ नेपालमा स्थानीय सरकार बने । यी सरकारले आफैँ कानुनसमेत निर्माण गरिरहेका छन् । आफैँ स्वायत्त सरकार बनेपछि स्था ...

असोज ३, २०७६
बिर्तामोडमा नागरिकमाझ नेपाली सेना

बिर्तामोडः नेपाली सेनाले नागरिक–सैनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । झापाको बिर्तामोडमा सेनाले स्थानीय सङ्घ संस्थाका प्रतिनिधि र सर्वसा ...

असोज ३, २०७६
सुझाव लिँदै काङ्ग्रेस

बिर्तामोड: नेपाली काङ्ग्रेसका क्रियाशील कार्यकर्ताले भातृ सङ्गठन व्यवस्थापन गर्न सुझाव दिएका छन् । नेपाली काङ्ग्रेसले सञ्चालन गरेको दोस्रो चरणको ...

असोज ३, २०७६
इष्ट टुरिजम मार्टको अन्तिम तयारी पूरा

धरानः असोज ४ गतेदेखि धरानमा हुने इष्ट टुरिजम मार्टको अन्तिम तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर प्रदेश न ...

असोज २, २०७६
जथाभावी रुख काटिएको भन्दै मोरङका उपभोक्ताद्वारा सङ्घर्ष समिति गठन

बेलबारीः प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अगरबत्ती बाल्ने दिन सकिएको एक वर्षअघि नै बताएका थिए । वैज्ञानिक बन व्यवस्थापनका कारण जङ्गलमा जथाभ ...

असोज २, २०७६
‘काबेली बी वान’ को २५ मेगावाट दशैँअगावै केन्द्रीय प्रशारण लाइनमा जोडिने

ताप्लेजुङः काबेली बी वान जलविद्युत आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत दशैँअगावै केन्द्रीय प्रशारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पू ...

असोज २, २०७६
बिर्तामोडका विद्यालयमा ‘आचरण सचेतना’ शिक्षा लागू

बिर्तामोडः झापाको बिर्तामोड नगरपालिकाले ‘आचरण सचेतना’ शिक्षा लागू गरेको छ । नगरपालिकाले शैक्षिक सत्र २०७६ देखि नगरभित्रका सबै सामुदायिक तथ ...

असोज २, २०७६
इटहरीमा बिजुलीका पोलमा डोको

इटहरीः इटहरीमा बिजुलीका पोलपोलमा डोको राखिएको छ । संविधान दिवसको अवसरमा आयोजित सरसफाइ कार्यक्रमका क्रममा बिजुलीका पोलमा डोको राखिएको हो । नसड्ने फोहोर ...

असोज २, २०७६
इटहरीमा टीभीएसको ह्विली बिट्स कन्सर्ट

इटहरीः नेपालको लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले देशका प्रमुख शहरमा टीभीएस ह्वीली बिट्स कार्यक्रम शुरु गरेको छ । यसै क्रममा असो ...