Showing 11,801-11,810 of 12,409 items.
भदौ २८, २०७५
राहत शिक्षकको हड्तालका कारण सङ्खुवासभाका विद्यालयकाे पढाइ प्रभावित

सङ्खुवासभाः राहत शिक्षकहरूको शैक्षिक हड्तालका कारण सङ्खुवासभामा रहेका सामुदायिक विद्यालयहरूको पढाइ प्रभावित भएको छ ।आफूहरूलाई पनि दरबन्दीका शिक्षकसरह ...

भदौ २८, २०७५
इटहरीको सार्वजनिक जग्गा खोजी कार्य तीव्र पारिने

तस्बिरः महेश्वर कार्की इटहरीः इटहरी उपमहानगरमा रहेका सार्वजनिक, ऐलानी, पर्ती जग्गा खोजी गर्न गठित समितिको बैठकले जग्गा खोजी अभियान तीव्र बनाउने निर्ण ...

भदौ २८, २०७५
हिंसापीडित र सहाराविहीन महिलाका लागि प्रत्येक स्थानीय तहमा पुनर्स्थापना गृह सञ्चालनको माग

धरानः धरानका महिला अधिकारकर्मीहरूले विभिन्न हिंसापीडित तथा सहाराविहीन महिलाहरूको लागि हरेक स्थानीय तहमा पुनर्स्थापना गृह स्थापना गर्नुपर्ने माग अघि सा ...

भदौ २८, २०७५
सङ्गठन एक नहुँदा निस्क्रियता बढेकोमा युवा तथा विद्यार्थी नेता चिन्तित

इटहरीः नेकपा एमाले र माओवादी केन्द्रबीचको भएको पार्टी एकीकरण प्रक्रियाको ६ महिना समय पूरा भइसक्दा पनि भातृ सङ्गठनको एकतामा अझै अन्योल देखिएको छ । एमा ...

भदौ २८, २०७५
धरानका मेयर सुब्बाको मृत्युपछि रोकियो बस्ती बचाउने सर्दु तटबन्ध कार्यक्रम

इटहरीः धरान १६ को नौलो बस्ती छोएर बग्ने सर्दु खोलाले स्थानीयलाई सधैँ दुःख दिन्थ्यो । दुःख पाउनेमा स्थानीय कमला लिम्बू पनि थिइन् । लिम्बूका अनुसार पानी ...

भदौ २८, २०७५
सूर्योदयको जिल्लाबाट यसरी शुरु हुँदैछ सङ्गीत जागरण अभियान

इटहरीः सूर्योदयको जिल्ला भनेर चिनिने इलामबाट सङ्गीत जागरण अभियान शुरु हुने भएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा असोज ११ र १२ गते सङ्गीत जागरण अभियान ...

भदौ २८, २०७५
पाठ्यक्रम आयो, प्रविधि आएन

संखुवासभा: जिल्लाको मकालु गाउँपालिकाका सबै विद्यालयमा कम्प्युटर विषय पढाई हुन्छ । तर यहाँका विद्यालयमा कम्प्युटर पढाइने गरेको भए पनि विद्यार्थीले भने ...

भदौ २७, २०७५
धरानमा तेस्रो लिङ्गीले मनाए तीज, जनजाति महिला पनि व्रत बसे

धरानः हिन्दू नारीहरूको पर्व भए पनि आदिवासी जनजातिको सघन बसोबास भएको धरानमा गैरहिन्दू महिलाहरूले पनि धुमधामसँग तीज मनाएका छन् । यहाँका क्षेत्री, ब्राह् ...

भदौ २७, २०७५
'दशैंअघि प्रदेश १ को नाम र राजधानी टुङ्गो लाग्छ' हिक्मत कार्की

फाइल तस्बिर गौरादहः प्रदेश नम्बर १ को सरकारका प्रवक्ता हिक्मत कार्कीले दशैंअघि प्रदेशको राजधानी र नाम टुुङ्गो लाग्ने बताएका छन् ।आन्तरिक मामिला तथा क ...

भदौ २७, २०७५
प्रदेश १ ले २ सय मेगावाट सम्मका जलविद्युत अयोजना बनाउने

इटहरीः प्रदेश १ मा नेपालको कुल जलविद्युत उत्पादनको एक तिहाइ उत्पादन हुने भन्दै मुख्यमन्त्री शेरधन राईले आफ्नो चुनावी एजेन्डामै जलविद्युत विकासका मुद्द ...