Showing १०,९११-१०,९२० of १२,५६० items.
मंसिर २५, २०७५
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक दिलाउन पहल हुनुपर्ने

बिर्तामोडः झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीहरूले सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको न्यूनतम् पारिश्रमिक पाउनुपर्नेमा जोड दिएका छन् । ...

मंसिर २५, २०७५
अनावश्यक टिप्पणीले न्यायालय कमजोर हुन्छ: प्रधान न्यायाधीश

बिर्तामोडः प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले अनावश्यक रूपमा गरिने टिप्पणीले न्यायालय कमजोर हुने बताएका छन् । नेपाल बार एशोसिएसनले आयोजना गरेको मानवअध ...

मंसिर २५, २०७५
शरणार्थीद्वारा स्वदेश फिर्तीको माग गर्दै प्रदर्शन

बिर्तामोडः अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर भुटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको माग गर्दै सोमबार प्रदर्शन गरेका छन् । शरणार्थी समस्या ...

मंसिर २५, २०७५
इनरुवामा मोटरसाइकल खरिदमा अनियमितता

इनरुवाः इनरुवा नगरपालिकामा वडाध्यक्षहरूको लागि मोटरसाइकल खरिद गर्दा अनियमितता भएको पाइएको छ । करिब ३० लाख रुपैयाँबराबरको मोटरसाइकल जनप्रतिनिधि र कर्मच ...

मंसिर २५, २०७५
रतुवामाईमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

उर्लाबारीः लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान रतुवामाई नगरपालिकामा सम्पन्न भएको छ । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीला ...

मंसिर २५, २०७५
एन्फाको प्रशिक्षक प्रशिक्षण पूर्वबाट शुरु

इटहरीः अखिल नेपाल फुटबल सङ्घ एन्फाले फुटबलको आधारभूत प्रशिक्षक प्रशिक्षण कार्यक्रम एक नम्बर प्रदेशबाट शुरु गरेको छ । एन्फा सुनसरीको संयोजनमा सोमबारबाट ...

मंसिर २५, २०७५
महेन्द्र बहुमुखी क्याम्पस प्राध्यापक सङ्घको निर्वाचन सम्पन्न

धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानमा सोमबार प्राध्यापक सङ्घ एकाइ समितिको निर्वाचन सम्पन्न भएको छ । एकल सङ्क्रमणीय निर्वाचन प्रणालीअनुसार भएको निर्व ...

मंसिर २५, २०७५
एनआइसी एशिया बैंकको नयाँ शाखा झापा गाउँपालिकामा

झापाः एनआइसी एशिया बैंकले झापा गाउँपालिकाको वडा नम्बर २ स्थित झापा बजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सो शाखाको झापा गाउँपालिकाका अध्यक्ष ...

मंसिर २५, २०७५
नेपाली मेडिकल विद्यार्थीको ‘कुम्भ मेला’ धरानमा हुँदै

इटहरीः देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत हजारभन्दा बढी विद्यार्थी एवं चिकित्सक मंसिर २९ गते देखि ८ दिनका लागि धरानमा जम्मा हुने भएका छन् । बीपी ...

मंसिर २४, २०७५
भोजपुरको साल्पासिलिछोमा घुम्ती शिविरमार्फत् ३ सय ५० जनाले नागरिकता लिए

भोजपुरः भोजपुरको दुर्गम साल्पासिलिछो गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवामा ३ सय ५० जनाले नागरिकता लिएका छन् । भोजपुर सदरमुकामबाट २ दिन पैद ...