Showing 7,091-7,100 of 26,245 items.
साउन २०, २०७९
अवैध रुपमा भारततर्फ लैजाँदै गरेको १५० केजी सुपारी बरामद

इटहरीः झापाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा छेउमा अवैध रुपमा भारततर्फ लैजाँदै गरेको १५० केजी सुपारी प्रहरीले बरामद गरेको छ । हिजो अपरान्ह ४ः०० बजे इला ...

साउन २०, २०७९
संसदीय चुनावमा तालमेल गर्ने सत्ताधारी गठबन्धनको निर्णय

इटहरीः आगामी मङ्सिर ४ गते हुन गइररहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सत्तााधारी गठबन्धनमा आबद्ध पाँच दलबीच तालमेल हुने भएको छ । सरकारमा सहभागी ...

साउन २०, २०७९
एमालेले चुनाव हारे देशले हार्ने ओलीको दाबी

इटहरीः नेकपा एमालेका संघीय अध्यक्ष केपी शर्मा ओलीले यस पटकको संसदीय चुनाव नेकपा एमालेले हारेमा देशले हार्ने दाबी गरेका छन् । “अहिलेको निर्वाचन हामीले ...

साउन २०, २०७९
तेह्रथुममा १३ वर्षीयाा बालिकामाथि बलात्कार, अभियुक्त पक्राउ

इटहरीः तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा एक जना पक्राउ परेपछि घटना सार्वजनिक भएको हो । पक्राउ पर्नेमा छथर गाउँपालिका–२ ...

साउन २०, २०७९
ताइवानमा शान्ति कायम गर्न जापान र अमेरिका सहमत

टोकियोः जापान र संयुक्त राज्य अमेरिका शुक्रबार ताइवान स्ट्रेटमा शान्ति कायम गर्न सँगै काम गर्न सहमत भएको छ ।जापानको विशेष आर्थिक क्षेत्रमा खसेको पाँच ...

साउन २०, २०७९
कोसी नदीको जलस्तर घट्ने, खतरा भने कायमै

इटहरीः आज र भोलि कोसी नदीको जलसतह केही घट्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, सतर्कता तह आसपासमै हुने&nb ...

साउन २०, २०७९
भक्तपुरका आठ मतदानस्थल परिवर्तन

भक्तपुरः भक्तपुरमा आठ मतदानस्थल परिवर्तन गरिएको छ । मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफ ...

साउन २०, २०७९
समाजवादी प्रेस संगठन प्रदेश १ को विस्तारित बैठक सकियो, भदौरिमा जिल्ला अधिवेशन गरिसक्ने निर्णय

इटहरीः समाजवादी प्रेस संगठन नेपालको प्रदेश १ कमिटिले आफ्नो पहिलो विस्तारित बैठक बिहीबार धरान उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरेको छ ।समाजवा ...

साउन १९, २०७९
सम्पत्ति रोक्काको सिफारिस भएपछि बराहको विज्ञप्ति: भदौ १६ सम्ममा समस्या समाधान गर्ने प्रतिबद्धता

इटहरी: धरान उपमहानगरपालिकाले बराह बचत तथा ऋण सहकारी सँस्थाका पीडितको आग्रहमा बराहको सम्पूर्ण सम्पत्ति रोक्का हुनेगरी कम्पनी रजिष्ट्रार लगायतका नि ...

साउन १९, २०७९
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ गते हुने

इटहरीः नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ गते एकै चरणमा सम्पन्न गर्ने निर्णय गरेको ...