Showing 6,711-6,720 of 26,508 items.
भदौ २६, २०७९
देशभर म्यादी प्रहरीमा जागिर खुल्यो, एक लाख १५ हजार जनाको माग

इटहरीः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको भदौ ३० गतेबाट आवेदन खुल्ला गर्ने भएको छ । प्रह ...

भदौ २६, २०७९
सगरमाथा सम्वादः नेपालको अन्तर्राष्ट्र्रिय सम्बन्धमा नयाँ प्रयोग

-द्वारिका घिमिरेआधुनिक विश्व व्यवस्थामा अन्तर्राष्ट्र्रिय सम्बन्ध भित्रका जटिलताहरु विशेषगरी नेपालजस्ता साना र गरीब राष्ट्र्रहरुको लागि शक्ति राष्ट्र« ...

भदौ २६, २०७९
आजदेखि सोह्र श्राद्ध सुरु,रोकिए के गर्ने ?

काठमाण्डौः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र ...

भदौ २६, २०७९
दलित मुक्ति संगठनले दलित जागरण अभियान संचालन गर्ने

काठमाडौंः नेपाल दलित मुक्ति संगठनले आगामी २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन लक्षित गर्दै ७५ दिने निर्वाचन परिचालन तथा दलित ...

भदौ २५, २०७९
तिमी आउँछौ होला भेट्न.............

-गोविन्द ओझातिमी आउँछौ होला भेट्न त्यो गाउँको बाटोमाभेट हुन्छ तिमीँसँग पिपलको रुखको छेउमा   सम्झना मनमा आउँछ तिम्रो एक शब्द बोलाँै कि लाग्छर ...

भदौ २५, २०७९
धरान स्नुकर च्याम्पियनमा १६ खेल सकियो

धरानः धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको आयोजनामा आयोजित युनिक पुल हाउस धरान स्नुकर च्याम्पियनको तेस्रो दिन १६ आँै खेल सकिएको ...

भदौ २५, २०७९
हेल्पिङ्ग ह्याण्ड्स लायन्स क्लब धरानद्वारा धरान रंगशाला कर्भडहल सरसफाइ

धरानः लायन्स क्लब अफ हेल्पिङ्ग ह्याण्ड धरानले ९ आँै राष्ट्रि«य खेलकुद प्रतियोगिताका लागि प्रदेश १ छनौट प्रतियोगितास्थल धरान १६ मा रहेको धरान रंगशाला क ...

भदौ २५, २०७९
समानुपातिकमा २० लाख मत पाउँछौंः माधव नेपाल

चन्द्रौटाः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् ।मुस्लिम इत्तेहाद संगठन लु ...

भदौ २५, २०७९
नागरिकता विधेयक जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै होः ओली

इटहरीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयले पुनर्विचारको रायसहित प्रतिनिधिसभामा फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पठाउनु बाउन ...

भदौ २५, २०७९
आईयूडीपीका परामर्शदाता र ठेकेदारलाई हर्क साम्पाङ्गको प्रश्नः धरानको खानेपानी परियोजना के कारणले असफल भयो ?

धरानः धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ्गले झण्डै अढाई अर्ब रुपैयाँ खर्च भएको धरानको खानेपानी परियोजना के कारणले असफल भयो भनेर आईयूडीपीका प ...