X
Showing 3,131-3,140 of 26,541 items.
भदौ ३०, २०८०
बढ्दो छ सामान्य विषयमा हत्या शृङ्खला

काठमाडौँः काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गए राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ । ...

भदौ ३०, २०८०
दशैं नजिकिदैँ गर्दा बचतकर्तालाई सहकारीमा राखेको रकमकै चिन्ता

रुषा थापादशैंमा जोकोहीलाई नयाँ कपडा लगाउन तथा मिठा खानेकुरा खाने रहर हुन्छ । सँगै टिका लगाइदिएर वा लगाएर दक्षिणा दिन वा लिन मन लाग्छ । बच्चादेखि बूढास ...

भदौ ३०, २०८०
सुन्दरहरैंचा नगर अस्पतालका डाक्टरलाई हातपात गर्ने माझी पक्राउ

इटहरीः सुन्दरहरैंचा नगरपालिका स्थित नगर अस्पतालमा कार्यरत २६ वर्षीय डाक्टर सन्दीप पोखरेललाई भदौ २८ गते हातपात गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालि ...

भदौ ३०, २०८०
बाल दिवसमा धनकुटा नगरपालिकाले ग¥यो वक्तृत्वकला प्रतियोगिता

धनकुटाः ५९ औं बाल दिवसको अवसर पारेर धनकुटामा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । दिवसको अवसरमा धनकुटा नगरपालिकाले ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यक ...

भदौ ३०, २०८०
दया र आँचलको ‘डिग्री माइला’को शुभसाइत

नायक दयाहाङ राइले अभिनय गरेको फिल्म ‘नाङ्गो गाउँ’ले शुक्रबार बम्पर ओपनिङ गर्यो । शनिबार पनि फिल्मको व्यापार आक्रामक हुने देखिएको छ । एकातिर, हलमा फिल् ...

भदौ ३०, २०८०
राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी

काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्‍यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ ।बडो टि ...

भदौ ३०, २०८०
हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए

सर्लाहीः सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् । विसं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपाल ...

भदौ ३०, २०८०
महँगो स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए

लुम्बिनीः  लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको प ...

भदौ ३०, २०८०
काठमाडौंको तीन कुने हत्या प्रकरणः दीपेन्द्र राई नियन्त्रणमा, उनी आफै रातिनै ट्याक्सी चढेर प्रहरी चौकी पुगेका थिए

काठमाडौँः काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ ।तीनकुनेस्थित दिव्य सःमि ...

भदौ ३०, २०८०
संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने सरकारको निर्णय

काठमाडौँः सरकारले विभूषण वितरणलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक सुझाव दिनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् ...