Showing २१,९८१-२१,९९० of २७,१६८ items.
जेठ १८, २०७६
विराटनगर प्याब्सनको आयोजनामा ‘प्याब्सन आँगन’ हुने

विराटनगरः ‘सदाको शिक्षा, सबैको लागिः रास्ट्रको शिक्षा, कलाको लागि’ भन्ने नारालाई मूलमन्त्र मान्दै प्याब्सन विराटनगरले प्याब्सन आँगन कार्यक ...

जेठ १८, २०७६
ओलीसँगको सम्बन्ध अझै सुदृढः नेकपा अध्यक्ष प्रचण्ड

विराटनगर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी ओलीसँगको सम्बन्ध थप प्रगाढ भएको टिप्पण ...

जेठ १८, २०७६
राम्री भन्नेहरूलाई

तिमीले जहिलेदेखि राम्री भन्यौ त्यहीँबाट शुरु भयो कुरूप जीवनको यात्रा । राम्री शब्द !हजार भोल्टको विद्युत प्रवाह बनेरदौडिइरहेको थियो नशानशामाआफ्नै शरी ...

जेठ १८, २०७६
साइनो

–जनकऋषि राई (चाम्लिङ) उनले छोरालाई ‘नमस्ते’ गर्न लगाउ“दा मेरो पहिलो उपस्थिति थियो, त्यो घरमा । त्यो उपस्थिति पनि उनैले कर गरे ...

जेठ १८, २०७६
परदेश नजानू

ए उड्न लागेका मित्र, मेरा प्रिय परदेशिन लागेका मित्रमलाई फर्केर नहेरे पनि आँशु नबगाई जानू, उड्दा धर्ती हेर्दै उड्नू । मान्छौ भने मित्रभारी बोक्न परदे ...

जेठ १८, २०७६
सरकार परिवर्तनको कुरा अतिरञ्जित: प्रचण्ड

धरानः नेकपाका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तनको कुरा अतिरञ्जित भएको प्रतिक्रिया दिएका छन् । आज धरानमा किराँत राई यायो ...

जेठ १७, २०७६
गजलकार टीका आत्रेय पौडेलको ‘युगको सङ्घार’ शनिवार इटहरीमा लोकार्पण हुँदै

इटहरीः इटहरीमा बसेर गजल साधना गर्ने पूर्वकी चर्चित गजलकार टीका आत्रेय पौडेलको गजलकृति युगको सङ्घार शनिवार लोकार्पण हुने भएको छ । साहित्य सञ्चार प्रतिष ...

जेठ १७, २०७६
रेहहर्ष इलाम भलुवा गोल्डकपको प्रि–क्वाटरबाटै बाहिरियो

इटहरी : इलामको रेडहर्ष क्लब सुनसरीमा जारी सातौ भलुवा गोल्डकपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । गोल्डेन स्टार क्लब भलुवासंग ३–२ गोल अन्त ...

जेठ १७, २०७६
होटल व्यवसायमा ‘डेब्यु’ गरेका इन्जिनियर पराजुली भन्छनः नेपालको भविष्य पर्यटनमा छ

इटहरीः इटहरीका युवा मिसन पराजुलीको नामबाट इटहरीमा पर्यटन व्यवसाय नै सञ्चालन भएको थियो । २४ वर्ष अगाडि आफ्नो नाममा बुबाले ‘मिसन ट्राभल्स एन्ड टुर ...

जेठ १७, २०७६
लाेकसेवा सारथी

१.ट्रहोटे पर्व कुन जातिले मनाउँछन् ? ⇨गुरुङ     २. भारतपछि नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो सार्क मुलुक कुन हो ? ⇨श्रीलंका [सन् १ ...