Showing १६,७६१-१६,७७० of २७,१०४ items.
असोज २५, २०७७
चोरी पैठारी गर्न लागिएका कपडा बरामद

इटहरीः मोरङको विराटनगरस्थित रानी भन्सार नाकाबाट सशस्त्र प्रहरी बलले आज आइतबार सशस्त्र प्रहरी बलद्वारा भारतबाट चोरी पैठारी गर्दै गरेको अवस्थामा कपडा बर ...

असोज २५, २०७७
थप २ हजार ७१ जना कोरोना संक्रमित थपिए मृतककाे संख्या ६ सय ३६ पुग्याे

इटहरी :  देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २०७१  जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको ...

असोज २५, २०७७
सुमन बज्राचार्यको नेपाल भाषा गित "पियाच्वने" सार्बजनिक(भिडियो सहित)

गायक सुमन बज्राचार्यको सुमधुर आवाजमा सजिएको नेपाल भाषाको नयाँ गित "पियाच्वने" को म्युजिक भिडियो सार्बजनिक भएको छ। नेपाली कला संस्कृतिको प्रबर्धन तथा स ...

असोज २५, २०७७
बलराम र रामकृष्णको ‘दशैं राम्रो’ लोक दाहोरी गीत सार्वजनिक

हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुग ...

असोज २५, २०७७
एनआरएनए ज्ञान सम्मेलनमा विज्ञहरूले भने–‘कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसक्यो’

लण्डनः सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोम ...

असोज २५, २०७७
एनआरएनए विज्ञ सम्मेलनः अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदमको आवश्यकता

लण्डनः पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बता ...

असोज २५, २०७७
धरानमा पीसीआर गराउने मध्ये ५० प्रतिशतको रिपोर्ट पोजेटिभ

इटहरीः धरानमा पीसीआर परिक्षण गराउने मध्ये ५० प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि हुने गरेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमे ...

असोज २५, २०७७
सडकको सामान सरकारको हुन्छ अबः उप–प्रमुख लक्ष्मी गौतम

इटहरीः इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । आइतबार उप–प्रमुख लक्ष्मी गौतम सहितको टोलीले गरेको बजार अनुगमनमा सडक पेटिमा राखिए ...

असोज २५, २०७७
अंशवण्डा विवादमा महिलामाथि कुटपिट, प्रहरीद्वारा उजुरी दर्ता गर्न अस्वीकार

इटहरीः सुनसरीको देवानगञ्ज–७ मा अंशवन्डा विवादका कारण एक महिला कुटपिट र दुव्र्यवहारको सिकार भएकी छन् । गत असोज १८ गते अंशवंडा विवादकै कारण ३० वर ...

असोज २५, २०७७
राजश्व कार्यालयका कर्मचारीद्वारा गुर्जो वितरण

काठमांडौः नदी किनार, सार्वजनिकस्थल एवम् घरघरमा रोग प्रतिरोधी शक्ति बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क ...