Showing 16,651-16,660 of 26,246 items.
साउन २९, २०७७
सुनसरीमा तीन सय जना क्षमताको आइसोलेसन वार्ड बन्ने

इटहरीः सुनसरीको तीन स्थानमा तीन सय जना क्षमताको आइसोलेसन वार्ड बन्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा इटहरीको क्षेत्रीय रङ्गशाला, दुहबी ...

साउन २९, २०७७
प्रदेश १ सरकारले आइसोलेशन निर्माण तथा सञ्चालनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

विराटनगरः प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन् ...

साउन २९, २०७७
बिहिबार प्रदेश १ मा हालसम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ६ सय २६ पुग्यो

इटहरी: बिहीबार प्रदेश १ मा थप १ सय १५ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । २४ घण्टामा प्रदेश १ ...

साउन २९, २०७७
समुदायमा फैलियो कोरोना आज एकै दिन इटहरीमा थप १३ जनामा संक्रमण

इटहरी: सुनसरीको इटहरीमा एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै गएपछि इटहरी उपमहानगरले विभिन्न वडा, समुदायमा गत २३,२४ र २५ गते ग ...

साउन २९, २०७७
आजबाट सवारी पास वितरण बन्द

इटहरीः नेपालभरी कोभिड –१९ को जोखिम उच्च भएसंगै गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । ...

साउन २९, २०७७
लकडाउन खुलेपछि ६ हजार ४३८ कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु

काठमाडौंः सरकारले गरेको लकडाउन (बन्दाबन्दी) खुलेपछि २२ दिनको अवधिमा ६ हजार ४३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यां ...

साउन २८, २०७७
बल्खुमा चिप्लिएर लडेका थिए पत्रकार बानियाँ

काठमाडौंः तीन दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ ।महानगरीय अपराध नियन्त्रण ...

साउन २८, २०७७
सुन्दरहरैंचामा किरियापुत्री बसेकाहरु माथि आक्रमण, घटनामा संलग्नहरु फरार, गाउँबासीमा त्रास

सुन्दरहरैंचाः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–५ लाटिझोडामा किरियापुत्री बसेकाहरुमाथि आक्रमण भएको छ । स्थानीय ६ जना युवाहरुको समूहले किरि ...

साउन २८, २०७७
जन्ती जादाँ साथीको हत्या गरी फरार रहेका सुनसरीका दुई युवा १३ वर्षपछि पक्राउ

इटहरी: साथीको विवाहमा जन्ती गएको समयमा सामान्य विवादमा छुरा प्रहार गरी हत्या गरी फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले १३ बर्ष पछी पक् ...

साउन २८, २०७७
सांसद कुसुम श्रेष्ठ दम्पतीलाई कोरोना संक्रमण

विराटनगरः प्रदेश १ को प्रदेश सभा सदस्य कुसुम श्रेष्ठलाइ कोरोना पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद तत्कालिन माओवादीबाट उमेद्दवार ब ...