Showing १३,९०१-१३,९१० of २७,०९६ items.
जेठ ४, २०७८
विराट मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात, दुई अभियुक्त पक्राउ, अन्य फरार

इटहरीः मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सोमबार राति कुटपिट भए ...

जेठ ४, २०७८
ताप्लेजुङ अस्पताललाई अक्सिजन सिलिन्डर

ताप्लेजुङः ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले जिल्ला अस्पताललाई १७ थान अक्सिजन सिलिन्डर प्रदान गरेको छ । जिल्लामा कोरोना सङ्क्रमण दर तीव्ररूपमा बढिरहेको ...

जेठ ४, २०७८
भारतले हटायो कोरोना संक्रमितलाई प्लाज्मा दिने उपचार विधि

नयाँ दिल्लीः भारत सरकारले कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट गरिने उपचार विधि हटाएको छ । संक्रमितलाई फाइदाजनक नभएको र गम्भीर प्रकृतिका बिरामी ...

जेठ ४, २०७८
६ सातामा विभिन्न मुलुकलाई ८ करोड डोज कोरोना खोप दिने बाइडेनको घोषणा

वासिङ्टनः अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन् । यसअघ ...

जेठ ४, २०७८
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

इटहरीः झापाको मेचिनगर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मेचिनगर नगरपालिका ९ स्थित तल्लो मागुरमाडी घर भएका ४५ ...

जेठ ४, २०७८
सप्तकोसी नगरपालिकाकी गर्भवति उपमेयर आशा चौधरीको कोरोनाका कारण निधन

इटहरीः सप्तरीको सप्तकोसी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ । स्वासप्रस्वासमा समस्या आएपछि वैशाख २४ गते स्थानीय स्वास्थ ...

जेठ ४, २०७८
कति छिटो सर्छ भारतीय भेरियेन्ट ?

बीबीसीः केही महिना अगाडि मात्र कोभिड संक्रमण दर कम हुँदै गएको र खोप अभियान सफल भइरहेका जस्ता राम्रा समाचार सुन्न थालिएको थियो । तर, अहिले परिस्थिति बद ...

जेठ ३, २०७८
प्रदेश १ मा आज एक हजार एक सय ४० जनामा कोरोना पुष्टि

इटहरीः प्रदेश १ मा सोमबार एक हजार एक सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ७० जनाको पिसिआर परीक्षण गर्दा चार सय ७९ महिला र ६ सय ...

जेठ ३, २०७८
चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीकै इनरुवा न.पा वडा न&ndas ...

जेठ ३, २०७८
जबर्जस्ति करणी मुद्दाका फरार बाल बिज्याईँकर्ता पक्राउ

इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले बालिकामाथि जबर्जस्ति करणी गरेको आरोपमा एक नाबालिगलाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा इटहरी घर भए ...