Showing 11,701-11,710 of 26,213 items.
साउन १९, २०७८
विराटनगरमा महिलामाथि दुव्र्यवहार गरेको आरोपमा एक पक्राउ

इटहरीः महिलामाथि दुव्र्यवहार गरेको आरोपमा मोरङको विराटनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का २८ वर्षीय गणेश ...

साउन १९, २०७८
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

इटहरीः आज देशभरको मौसममा सामान्य बदली रहेको छ । बाग्मति, गण्डकी र लुम्विनी प्रदेशका केही स्थानमा वर्षा जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले ज ...

साउन १९, २०७८
सरकारले प्रहरीलाई किन्नै दिँदैन हेलिकोप्टर ! आपत्कालीन उद्धारमा सधैं सकस

काठमाडौँः दार्चुलामा शुक्रबार बिहान व्याँस गाउँपालिका–२ को मलघट्टेमा रहेको तुइन चढ्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी काटिदिएपछि ज ...

साउन १९, २०७८
खोटाङ सेवा समाज युकेद्वारा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

इटहरीः खोटाङ सेवा समाज युकेद्वारा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण भर्चुअल कार्यक्रमको माध्यमबाट खोटाङ सेवा समाज युकेका अध्य ...

साउन १९, २०७८
गोल्डेन अस्पतालमा पिलोको शल्यकृयापछि ज्येष्ठ नागरिकको ज्यान गयो, कर्मचारी कुटिए

इटहरीः मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा पिलोको शल्यकृयालगत्तै एक ज्येष्ठ नागरिक पुरुषको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालका कर्मचारी तथा सुर ...

साउन १९, २०७८
मेलम्चीको बाढीले बगायो थप सातवटा घर

सिन्धुपाल्चोकः निरन्तरको वर्षासँगै मेलम्चीमा आएको भीषण बाढीले थप सातवटा घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेर जीर्ण अवस्थामा रहेका सातवटा घर ...

साउन १८, २०७८
कन्सूलरहरुका नवनियुक्त डिनद्वारा पदभार ग्रहण

इटहरीः नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर कप्र्स–नेपाल (एचसीसी–एन) का नवनियुक्त तथा पोल्याण्डका अनररी कन्सुलर जनरल लोकमान्य ...

साउन १८, २०७८
इटहरीमा ४४ सहित प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक ...

साउन १८, २०७८
उच्च विन्दुमा पुगेर झर्यो नेप्से, परिसूचकमा ४ अङ्कले वृद्धि

इटहरीः साताको दास्रो दिनको कारोबारबाट शेयर बजार परिसूचक नेप्सेमा दिनभरको उत्तरचढावका बीच सामान्य अङ्कले वृद्धि भएको छ । बजारको माग र बिक्रीकर्ताको चा ...

साउन १८, २०७८
कोरोना महामारीका कारण परीक्षा स्थगित गराउने स्वास्थ्य मन्त्रालयको तयारी

इटहरीः नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना महामारीलाई मध्यनजर गर्दै विद्यालयदेखि विश्वविद्यालयसम्म विभिन्न तहमा सञ्चाल ...