बेलबारीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को बेलबारीे नगरकमिटीको अध्यक्षमा भुपाल बस्नेत चयन भएका छन् । समितिको सचिवमा महेन्द्र गिरी, कोषाध्यक्षमा चन्द्रमणि भण्डारी तथा सदस्यहरूमा राजन दङ्गाल, तेजबहादुर दाहाल, हरि काप्mले र पृथ्वी आलेमगर चयन भएका छन् ।