इटहरीः 'युवाको जिम्मेवारी ,भ्रष्टाचारबिरुदको अभियान जारी' भन्ने मुल नारासहित इटहरी चाैकमा विभिन्न संस्थामा अावद्व युवाले प्लेकार्ड बाेकेर प्रदर्शन गरेका छन् । साेमवार देखि इटहरीकाे रेयूकार्इ चाैतारीमा हुने प्रदर्शनलाइ निरन्तरता दिने युवा विकास केन्द्रका निराजन खड्काले जानकारी दिए । 

साेमवार युवाहरूले गीत, कविता, नृत्य प्रस्तुत गर्दै वटुवाकाे ध्यानाकर्षण गराएका थिए ।  कार्यक्रम undp को सहयोगमा आयोजक  AYON nepal, युवा, UNODC र युवा विकास केन्द्र रहेर गरेका थिए ।