इटहरीः नेकपा एकीकृत समाजवादीका नेता एवम् दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मेटमणि चौधरीले झण्डै १ हजार मतको अघि बढेका छन् । 

जारी प्रतिनिधि सभा उम्मेदवारको मतगणनामा निकटतम प्रतिद्धन्दि नेकपा एमालेकी शान्ता चौधरीलाई पछि पार्दै मेटमणिले आफ्नो अग्रता बढाएका हुन । 

मेटमणि चौधरीले २ हजार ५१५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शान्ता चौधरीले १ हजार ६३२ मत प्राप्त गरेकी छन् ।