इटहरीः चितवन २ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछानेले अग्रता लिएका छन् । 

 कालिका नगरपालिका १ को गणना जारी रहँदा उनले अन्य पार्टीका उम्मेदवारलाई उछिनेका हुन् । पछिल्लो ताजा मतपरिणाम अनुसार रबि लामिछाने(घण्टी) ४,००७ मत प्राप्त गरेका छन् । कृष्णभक्त पोखरेल(सूर्य) ३,८७९ र उमेश श्रेष्ठ(रुख) ३,४१०  मत प्राप्त गरेका छन् । मतगणना जारी नै रहेको छ ।