इटहरीः ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले एमालेका उम्मेदवार अमृत खड्कालाई उछिनेकी छन् । 

 ४ हजार ९ सय ५ मत गणना हुँदा सम्म  तोसिमाले १ हजार ४८२ ल्याएकी छन् भने एमाले उम्मेदवार अमृत खड्काले १ हजार ४ सय ४८ मत  सपहच दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले ९ सय८८ मत ल्याएकी छन्। मतगणना कार्य जारी छ ।