इटहरीः इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा असार २६ गते सरकारले देशभर सार्वजनिक विदा दिने भएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी विदा दिने निर्णय गरिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार सो दिन विदा दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि विदा दिने निर्णय भएको हो ।

 

ministry-of-home_bnNH1BuyIz