भेडेटारः प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारको मुख्य बजार क्षेत्रमा बिक्रीका लागि कृषी जन्य उत्पादनहरु ।
यो पर्यटकीय क्षेत्रमा रम्न आउने आन्तरिक तथा विदेशी पर्यटकहरुले स्थानीय किसानहरुले उत्पादन गरेका यी सामाग्रीहरु कोशेलीका रुपमा खरिद गरि लाने गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस् ।